आसन्न मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सुदूरपश्चिम प्रदेश को हिमाली जिल्ला बझाङबाट ८ जनाले प्रतिनिधि सभा र १२ जनाले प्रदेश सभामा उम्मेदवारी दर्ता गराएका छन् ।आज बिहान १० बजे देखि ५ बजे सम्म प्रतिनिधि सभामा नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा समाजवादी तथा गठबन्धन बाट एकल उम्मेदवार नेकपा समाजवादी का नेता तथा पूर्व वनमन्त्री भानुभक्त जोशी, नेकपा एमालेबाट अनेरास्ववियु का पूर्व केन्द्रीय अध्यक्ष ऐन महर, राप्रपाबाट विश्व प्रकाश जेठारा, राष्ट्रिय स