बर्थडे कि जन्मदिन?

उनी मनमनै सोच्छिन्, ‘ज्यादा देखासिकी र आधुनिक बन्नुको नतीजा हो यो। जन्मदिनमा त आशीर्वाद दिनु हो। रक्सी भोजभतेरको थुप्रो लाएर नै जन्मदिन मनाउन जरुरी छ?’ सबैजना अँध्यारो मुहार लाएर हस्पिटलमा यताउति गरिरहेका थिए।...

सम्बन्धित सामग्री

बर्थडे केकलाई २० टुक्रा पारेको २९ सय रुपैयाँ शुल्क लिएपछि…

काठमाडौं । ग्राहकले रेष्टुरेन्टमा गएर खानपिन गरेपछि पैसा तिर्नु त पर्छ नै । तर इटालीको एक रेष्टुरेन्टले ग्राहकबाट खानपिनको पैसा मात्र होइन एउटा बर्थडे केक काटिदिएबापतको शुल्क पनि असुलउपर गरेको छ । इटालीको सिसिलीस्थित पालेम्रोमा रहेको एउटा रेष्टुरेन्टमा जन्मदिन मनाउन गएको एक परिवारलाई उक्त रेष्टुरेन्टले पिज्जा, वाइन, बियर र पानीबापतको १२१ युरोको बिल मात्र होइन […]

माल्दिभ्सविरुद्ध जित : कप्तान आयुषलाई ‘बर्थडे गिफ्ट !’

१० साउन, काठमाडौं । दीपेश गुरुङको त्यो वन्डरफुल गोल । माल्दिभ्सविरुद्ध ४-० को शानदार जित । अनि कप्तान आयुष घलानलाई ‘स्वीट बर्थडे गिफ्ट’ । सोमबार यु-२० राष्ट्रिय फुटबल टिमका कप्तान आयुष घलान १९ वर्षमा प्रवेश गरे । यही दिन उनले विशेष बर्थडे गिफ्ट पाए । भारतको उडिजा राज्यस्थित भुवनेश्वरमा आजदेखि सुरु साफ यु-२० च्याम्पियनसिपको पहिलो […]

बर्थडे मनाउन आएका युवाको चोरी गरेर भाग्न खोज्दा लडेर मृत्यु

भैरहवामा रहेको होटेल सी प्रिन्ट बाहिर शनिबार मृत अवस्थामा फेला परेका युवा बर्थडे मनाउन आएका थिए  । सिद्धार्थनगर(३ स्थित उक्त होटेल बाहिर भुईँमा लडेको अवस्थामा भेटिएका युवा होटेलमा साथीसँग वर्थ डामे मनोरञ्जन गर्न आएका थिए । शुक्रबार साँझ होटेल आएका मृतक रुपन्देही कोटहीमाई ५ का २४ वर्षीय अमित यादव रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पुष्टि गरेको छ । भैरहवा बसपार्क नजिकै रहेको होटेलमा शुक्रबार राति सात जनाको समूहमा युवा बस्न आएका थिए । तीमध्ये यादवको मृत्यु भएको हो । समूहका चार जनाला

बर्थडे मनाउन आएका युवाको चोरी गरेर भाग्न खोज्दा लडेर मृत्यु, एक जना फरार

भैरहवा । भैरहवामा रहेको होटेल सी प्रिन्ट बाहिर शनिबार मृत अवस्थामा फेला परेका युवा बर्थडे मनाउन आएका थिए । सिद्धार्थनगर-३ स्थित उक्त होटेल बाहिर भुईँमा लडेको अवस्थामा भेटिएका युवा होटेलमा साथीसँग वर्थ डामे मनोरञ्जन गर्न आएका थिए । शुक्रबार साँझ होटेल आएका मृतक रुपन्देही कोटहीमाई ५ का २४ वर्षीय अमित यादव रहेको जिल्ला प्रहरी कार्यालय […] The post बर्थडे मनाउन आएका युवाको चोरी गरेर भाग्न खोज्दा लडेर मृत्यु, एक जना फरार appeared first on राजधानी राष्ट्रिय दैनिक.

बर्थडे केक काट्दै हमालले भने : १८ वर्ष पुगेपछि उमेर गन्नै छाडिदिएँ !

काठमाडौं । अभिनेता राजेश हमालले ५८ औं जन्मदिन विभिन्न कार्यक्रमसहित सेलिव्रेसन गरेका छन् । जन्मदिन मनाउन विभिन्न संस्था, सेलेव्रिटी र ब्रान्डले बर्थडे सेरेमोनी आयोजना गरे । भक्तपुरमा आयोजित कार्यक्रममा उनले आफू अभिनित म्युजिक भिडियो ‘गुन्द्रुक तिउन’ सार्वजनिक गरे । उक्त अवसरमा हमालको बर्थडे केक काटियो । कार्यक्रममा टाँसिएको पोस्टरमा हमालको १८ औं जन्मदिन भनेर लेखिएको […]

पूजालाई युद्धको बर्थडे पार्टी, असारमा बिहेको तयारी !

काठमाडौं । अभिनेत्री पूजा शर्मा यसै सातादेखि ३० वर्ष लागिन् । जन्मदिन मनाउन उनी शनिबार बिहानदेखि बेलुकासम्म व्यस्त रहिन् । मन्दिरदेखि सुरु भएको उनको बर्थडे राति अबेर प्रेमी युद्ध बानियाँले होस्ट गरेको ‘क्लब फरेनहाइट’ सेलिब्रेसनमा टुंगिएको थियो । त्यही दिन वृद्धाश्रममा पुगेर उनले चामल बाँडिन् । लगत्तै फ्यानसँग दुई घण्टा बर्थडे मनाइन् । फ्यानले दुई लाख […]

‘ह्याप्पी बर्थडे मम्मीजी’को पहिलो पोष्टर सार्वजनिक

एजेन्सी। बलिउड चलचित्र ‘ह्याप्पी बर्थडे मम्मीजी’को पहिलो पोष्टर सार्वजनिक भएको छ। चलचित्र निर्देशक शेफाली शाह आफैंले हालै उक्त शर्ट फिल्मको पहिलो पोष्टर सामाजिक सञ्जाममा शेयर गरेकी हुन्। यो चलचित्र शेफाली आफैंले लेखेकी हुन्। पोष्टसँगै उनले क्याप्सनमा आफू यसबाट नयाँ दिशामा विश्वासको एक ठूलो पाइला बढाएको बताएकी छन्। चलचित्रको शुटिंग मुम्बईमा भएको हो।

यस्तो छ ‘ह्याप्पी बर्थडे मम्मीजी’ को पोस्टर

बलिउड नायिका शेफाली शाह आफ्नो निर्देशनमा बनेको चलचित्र ‘ह्याप्पी बर्थडे मम्मीजी’ रिलिजका लागि तयार भएको बताएकी छन् ।  उनले चलचित्रको पहिलो पोस्टर पनि सार्वजनिक गरेकी छन् ।  चलचित्रको निर्देशक उनले यो चलचित्रको कथा आफैं लेखकी हुन् ।  यो चलचित्रमा एउटै परिस्थितिबाट गुज्रिरहेका हजारौं महिलाको कथा छ । यसको छायांकन मुम्बईमा गरिएको हो ।

चीनको एक काउन्टीले बर्थडे पार्टीमा लगायो प्रतिबन्ध

दक्षिणपश्चिम चीनमा रहेको एक काउन्टीले बर्थडे पार्टी तथा अन्य उत्सवहरूमा प्रतिबन्ध लगाएको छ ।  केन्द्र सरकारले मितव्ययी बन्न निर्देशन दिएपछि काउन्टीले यस्तो निर्णय लिएको हो ।  उसले विवाह र अन्त्येष्टिका लागि पनि नयाँ नियम ल्याएको छ । कुनै पनि समारोहमा २०० युआनभन्दा बढी रकम उपहारका रूपमा दिन नपाइने भएको छ ।    फुनिङ काउन्टीको यो नियम कम्युनिस्ट पार्टीका सदस्य, सरकारी कर्मचारी र गाउँ संगठनका नेताहरूमा लागू गरिएको छ ।  पार्टीमा नगद उपहार दिने परम्परागत चिनियाँ प्रचलन हो ।  तर प्रभाव...