यस्तो छ ‘ह्याप्पी बर्थडे मम्मीजी’ को पोस्टर

बलिउड नायिका शेफाली शाह आफ्नो निर्देशनमा बनेको चलचित्र ‘ह्याप्पी बर्थडे मम्मीजी’ रिलिजका लागि तयार भएको बताएकी छन् ।  उनले चलचित्रको पहिलो पोस्टर पनि सार्वजनिक गरेकी छन् ।  चलचित्रको निर्देशक उनले यो चलचित्रको कथा आफैं लेखकी हुन् ।  यो चलचित्रमा एउटै परिस्थितिबाट गुज्रिरहेका हजारौं महिलाको कथा छ । यसको छायांकन मुम्बईमा गरिएको हो । 

सम्बन्धित सामग्री

‘बोक्सीको घर’ को फर्स्टलुक पोस्टर रिलिज

काठमाडौं- अभिनेत्री केकी अधिकारीले निर्माण गरेको ‘बोक्सीको घर’को फर्स्टलुक पोस्टर रिलिज गरिएको छ। बैशाख १४ गते रिलिज हुने सिनेमाको बिहीबार फर्स्टलुक पोस्टर रिलिज गरिएको हो। सार्वजनिक पोस्टर पूर्णरूपमा नेपाली समाजले बोक्सीका बारेमा बनाएको धारणामा आधारित छ। पोस्टर सिनेमाको नामसँग मिल्ने गरी बिम्बात्मकरूपमा डिजाइन गरिएको छ। नेपाली समाजमा बोक्सीले ‘कपाल फिजाएर रातो साडी लगाएर पूर्णिमाको दिनमा […]

‘चित्रा’ को फस्टलुक पोस्टर सार्वजनिक

काठमाडौं- घनश्याम लामिछाने निर्देशित फिल्म ‘चित्रा’ का मेकरले फस्टलुक पोस्टर सार्वजनिक गरेका छन् । निर्माण टिमले ‘नजरैको हानाहान’ बोलको गीत सार्वजनिक गरेपछि ३ नयाँ पोस्टर सार्वजनिक गरेका हो । सार्वजनिक भएका तीन पोस्टर मध्ये एकमा डेब्यू अभिनेता सन्तोष अधिकारीसहित फिल्मका मुख्य अभिनेताद्वय अर्पण थापा र प्रमोद अग्रहरीलाई ‘इन्टेन्स लुकमा’ देखाइएको छ । यस्तै, फिल्मको दोस्रो […]

‘छक्कापञ्जा ४’को पोस्टर रिलिज

काठमाडौं । ‘छक्कापञ्जा ४’को अफिसियल पोस्टर सार्वजनिक भएको छ । निर्माता तथा अभिनेता दीपकराज गिरीले प्रदर्शन मिति उल्लेख भएको पोस्टर सार्वजनिक गरेका हुन् । पोस्टरमा दीपकको राजा चरित्र देख्न सकिन्छ । हेमराज विसी निर्देशक रहेको फिल्म फागुन १९ गते रिलिज हुँदैछ । निर्मातामा दीपक र दीपाश्री निरौला छन् भने कार्यकारी निर्मातामा केदारप्रसाद घिमिरे र निर्मल […]

चलचित्र ’म’ को पोस्टर सार्वजनिक

चलचित्र ’म’ को दुइटा पोस्टर सार्वजनिक भएको छ । पोस्टर कन्तिपुर फिल्म एकेडेमीको फेसबुक पेजमार्फत सार्वजनिक गरिएको हो ।सार्वजनिक पोस्टरमा अनुसार नयाँ अनुहार संजोग रसाईलीको वरिपरि कथा र अन्य पात्रहरू घुमेको अनुमान लगाउन सकिन्छ । संजोग फिल्म एकेडेमीका एक्टिङ्ग स्टुडेन्ट हुन र उनको यो डेब्यु चलचित्र हो ।निर्माण टिमले केही दिनअघि १ मिनेटको टिजर सार्वजनिक […]

विवादमा ‘काली’ को पोस्टर

चलचित्र निर्माता लीना मणिमेकले आफ्नो वृत्तचित्र ‘काली’ को पोस्टर सार्वजनिक गरेकी छिन्, जसमा काली बनेकी अभिनेत्रीले चुरोट पिउँदै गरेको देखाइएको छ । जुलाई २ मा पोस्टर रिलिज भएपछि सामाजिक सञ्जालमा आक्रोश चर्किएको छ । सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले निर्मातामाथि धार्मिक भावनामा ठेस पुर्‍याएको आरोप लगाएका छन् र उनीहरूलाई पक्राउ गर्न माग गरेका छन् । अब यो विवादमा लीना मणिमेकलाईको प्रतिक्रिया पनि आएको छ । लीनाले सामाजिक सञ्जालमा पोस्ट सेयर गर्दै लेखेकी छन्, "मसँग गुमाउनको ला

शाहरुख अभिनित फिल्म ‘पठान’को फर्स्टलुक पोस्टर सार्वजनिक, पोस्टर कपी गरेको आरोप

शाहरूख खान अभिनित फिल्म ‘पठान’को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ। शाहरूखले फिल्म क्षेत्रमा ३० वर्ष पूरा गरेको अवसरमा फिल्मको पोस्टर रिलिज गरिएको हो। सार्वजनिक पोस्टरलाई शाहरुखले ट्विटरमा सेयर गरेका छन्। पोस्टर देखेर उनका फ्यानहरू निकै उत्साहित छन् भने पोस्टरमाथि एक आरोप पनि लागेको छ। फर्स्टलुक पोस्टरमा खान हातमा मेसिन गन लिएर पछाडिबाट…

कतार विश्वकपको आधिकारिक पोस्टर सार्वजनिक

कतारमा आगामी नोभेम्बर २१ देखि सुरु हुने फिफा विश्वकप फुटबलको आधिकारिक पोस्टर सार्वजनिक भएको छ । फिफाले बुधबार कतारको दोहामा विश्वकपको पोस्टर सार्वजनिक गरेको हो ।हमाद अन्तराष्ट्रिय विमानस्थलमा एक कार्यक्रमका बीच बुथायना अल मुफ्ताहले पोस्टर सार्वजनिक गरेकी हुन् ।  मुफ्ताहले नै यो पोस्टर डिजाइन  गरेकी हुन्  ।  कतार विश्वकपको उद्घाटन खेलमा आयोजक र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ । नोभेम्बर २१ मा हुने उद्घाटन खेल अल बायत स्टेडियममा हुनेछ ।

बार्सिलोनाले मेस्सीको पोस्टर हटायो

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले पूर्व कप्तान लियोनेल मेस्सीको पोस्टर हटाएको छ । मेस्सीले बार्सिलोना छाडेसँगै घरेलु मैदान क्याम्प नोउमा रहेको मेस्सीको पोस्टर उक्काइएको छ । ३४ वर्षीय मेस्सीले गत आइतबार सम्बोधन गर्दै बार्सिलोनाबाट बिदाई लिएका थिए । त्यसअघि गत बिहीबार बार्सिलोनाले लिगको नियमको आधारमा मेस्सीलाई सम्झौता गर्न नसक्ने बताएपछि बार्सिलोनामा मेस्सी युगको अन्त्य भएको […]

रातारात अमिताभ बच्चनको घर अगाडि टाँसियो पोस्टर

बलिउडका महानायक अमिताभ बच्चनको एक तस्वीर अहिले चर्चामा रहेको छ । मुम्बईको जुहूस्थित उनको आफ्नो घरबाहिर उनको फोटोसहितको पोस्टर टाँसिएको छ ।  पोस्टर बुधवार बेलुका टाँसिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।  यो पोस्टर राज ठाकरेको पार्टी महाराष्ट्र नवनिर्माण सेना (एमएनएस)ले टाँसेको हो ।  यस पोस्टरमा अमिताभलाई दिल देखाउन अनुरोध गरिएको छ ।  पोस्टरमा भनिएको छ, यहाँ ज्ञानेश्वर बाटोलाई चौडा बनाउने काम भइरहेको छ, जसका लागि अमिताभ बच्चनको ठूलो दिल देखाउन र प्रशासनको मद्दत गर्न आग्रह गरिन्छ ...

मोदी विरोधी पोस्टर टाँस्ने २५ जना पक्राउ

बीबीसी। कोरोनाका सम्बन्धमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विरोध गर्दै पोस्टर छाप्ने र टाँस्ने २५ जनालाई दिल्ली प्रहरीले पक्राउ गरेको छ। समाचार संस्था पीटीआईका अनुसार पोस्टर दिल्लीका विभिन्न क्षेत्रमा टाँसिएका छन्। पोस्टर टाँस्ने विद्यार्थी, टेम्पोचालक र मजदुर रहेको प्रहरीले बताएको छ। दिल्लीमात्र होइन पूरै भारत कोरोना नियन्त्रणका लागि संघर्ष गरिरहेको समयमा प्रहरीले पोस्टर टाँस्नेलाई पक्राउ गरेको हो।