बलिउड अभिनेता शाहरुख खानको आज ५७ औँ जन्मदिन। बलिउडमा बादशाहका रुपमा परिचित शाहरुखको जन्मदिन फ्यानका लागि कुनै चार्डपर्वभन्दा कम हुँदैन। त्यसैले त मध्यरातदेखि नै खानको घर मन्नतबाहिर जन्मदिनको शुभकामना दिने फ्यानहरुको ठूलो भिड थियो।
उनका फ्यानहरु नोभेम्बर २ मध्यरातदेखि नै घरबाहिर जम्मा हुन थालेका थिए। हातमा ‘ह्याप्पी बर्थडे शाहरुख’ लेखिएको…