पूजालाई युद्धको बर्थडे पार्टी, असारमा बिहेको तयारी !

काठमाडौं । अभिनेत्री पूजा शर्मा यसै सातादेखि ३० वर्ष लागिन् । जन्मदिन मनाउन उनी शनिबार बिहानदेखि बेलुकासम्म व्यस्त रहिन् । मन्दिरदेखि सुरु भएको उनको बर्थडे राति अबेर प्रेमी युद्ध बानियाँले होस्ट गरेको ‘क्लब फरेनहाइट’ सेलिब्रेसनमा टुंगिएको थियो । त्यही दिन वृद्धाश्रममा पुगेर उनले चामल बाँडिन् । लगत्तै फ्यानसँग दुई घण्टा बर्थडे मनाइन् । फ्यानले दुई लाख […]

सम्बन्धित सामग्री

कोसँग विवाह गर्दैछिन् सुनील शेट्टीकी छोरी आथिया

एजेन्सी, २८ असार । भारतीय क्रिकेट टिमका ब्याट्सम्यान केएल राहुल र बलिउड अभिनेता सुनिल शेट्टीकी छोरी आथिया शेट्टी अक्सर आफ्नो सम्बन्धलाई लिएर चर्चामा रहन्छन् । अब राहुल र आथियाले तीन महिनापछि विवाह गर्ने खबर आएको छ । दुबैको परिवारले बिहेको तयारी पनि सुरु गरेको बताइएको छ । स्रोतका अनुसार आथिया र राहुल ३ महिनापछि विवाह […]

विवाहको अन्तिम तयारीमा कैटरिना–विक्की, कहिले कस्छन् लगनगाँठो ?

बलिउड अभिनेत्री कैटरिना कैफ र विक्की कौशलको विवाह अहिले बहुप्रतीक्षित नै बनेको छ । केही समयअघि देखि उनीहरूको विवाहको चर्चा चलिरहेको छ । उनीहरूले धमाधम बिहेको तयारी गरिरहेको पनि चर्चा चलिरहेको छ । उनीहरूको विवाहको मिति अब भने सार्वजनिक भएको छ । उनीहरूले ९ डिसेम्बरमा राजस्थानको सवाई माधोपुरस्थित एक रिसोर्ट सिक्स सेन्स फोर्ट बरवारामा विवाह गर्ने तयारी गरेका छन् ।

बिहेको तयारी गर्न कटरीना कैफले लिइन् कामबाट बिदा

बलिउड अभिनेत्री कटरीना कैफले बिहेको तयारी गर्न कामबाट बिदा लिएकी छन् । भारतीय सञ्चारमाध्यमका अनुसार आगामी डिसेम्बरमा प्रेमी विक्की कौशलसँग बिहे गर्न कटरीनाले कामबाट बिदा लिएकी छन् । अब कटरीना पूरै बिहेको तयारीमा लागेकी छन् । तर विक्की भने काममै व्यस्त रहेका छन् । विक्कीकी आमा र भाइले कटरीनाको समन्वयमा बिहेको तयारी गरिरहेका जनाइएको छ । चाँडै बिहे हुने भएकाले कटरीना र विक्कीले जुनसुकै बेला पनि बिहेको औपचारिक घोषणा गर्नसक्ने समाचारमा उल्लेख छ ।

के डिसेम्बरमा होला त कट्रिना र विक्कीको बिहे?

बलिउड अभिनेत्री कट्रिना कैफ र विक्की कौशलबीच सम्बन्ध रहेको लामो समयदेखि चर्चा चल्दै आएको छ। यही चर्चाबीच उनीहरुको बिहे हुन लागेको खबर पनि बाहिरिएको छ। कट्रिना र विक्कीले आउँदो डिसेम्बरमा बिहे गर्न लागेको भारतीय मिडियाले लेखेका छन्। साथै, उनीहरुले आफनो बिहेको तयारी समेत शुरु गरेको बताइएको छ। ‘उनीहरुको बिहेको पहिरनको…

बिहे हुनुभन्दा ३ दिनअघि जन्मियो बच्चा, भनिन् – गर्भवती भएको थाहै भएन

सामान्यतया बिहे भएपछि महिला गर्भवती हुन्छन् र कम्तिमा ९ महिना भएपछि मात्रै बच्चा जन्मिन्छ । तर बेलायतमा एउटा अचम्मको घटना सार्वजनिक भएको छ, जहाँ बिहे हुनुभन्दा ३ दिनअघि नै बच्चा जन्मिएको छ । आमा बन्ने सपना देख्दै ४० वर्षीय लिसा बिहेको तयारी गरिरहेकी थिइन् । बूढी भइसकेकाले बिहेपछि पनि आमा बन्नेमा उनलाई शंका थियो । तर बिहे हुनुभन्दा ३ दिनअघि अचम्म भयो । उनलाई अचानक प्रसव पीडा भयो, तत्काल अस्पताल पुर्‍याउँदा बच्चा जन्मियो । उनले भनिन्, ‘मलाई गर्भावस्थामा देखिने कुनै सामान्य लक्षण पनि देखिएनन् । शरीरको तौल बढ्न...

बेहुली लिन जाने दिनमा मलामी जानुपर्दा...

एकै दिन दिदी भाइ एउटै मण्डपबाट बिहे गर्ने गरी कपिलवस्तुको बाणगंगा नगरपालिका ४ जितपुरमा केसी परिवारको घरमा रमाइलो माहोल थियो । साँझ बत्तीको झिलिमिलीले चिटिक्क देखिएको थियो । बिहेको तयारी गर्दै टेण्ट लगाएर सजाइएको माहोलमा एकाएक मौनता छायो ।  शनिवार बिहान भव्य तयारीका साथ जन्ती जाने साइत थियो तर परिवारका सबै सदस्य अचानक काठमाडौंतर्फ लाग्नुपर्ने बाध्यता आयो । उनीहरु काठमाडौं हिँडेपछि बिहेको तयारी एकाएक रोकिएको छ । बिहे घरमा लगाइएको टेन्ट उतारिएको छ । जन्ती जानेका मनमा पीडा थपिएको छ । बिहेको रमाइलो म...

कोभिडले दिएको पीडा : बेहुली लिन जाने दिनमा मलामी

एकै दिन दिदी भाइ एउटै मण्डपबाट बिहे गर्ने गरी कपिलवस्तुको बाणगंगा नगरपालिका ४ जितपुरमा केसी परिवारको घरमा रमाइलो माहोल थियो । साँझ बत्तीको झिलिमिलीले चिटिक्क देखिएको थियो । बिहेको तयारी गर्दै टेण्ट लगाएर सजाइएको माहोलमा एकाएक मौनता छायो । शनिवार बिहान भव्य तयारीका साथ जन्ती जाने साइत थियो तर परिवारका सबै सदस्य अचानक काठमाडौंतर्फ लाग्नुपर्ने बाध्यता आयो ।उहाँहरु काठमाडौं हिँडेपछि बिहेको तयारी एकाएक रोकिएको छ । बिहे घरमा लगाइएको टेन्ट उतारिएको छ । जन्ती जानेका मनमा पीडा थपिएको छ । बिहेको रमाइलो मा

२४ जनवरीमा प्रेमिका नताशासँग विवाह बन्धनमा बाँधिदै बरुण धवन

बलिउड अभिनेता बरुण धवनको २४ जनवरीमा प्रेमिका नताशा दलालसँग बिहे हुने भएको छ। उनको बिहे अलिबागको शानदार रिसोर्ट 'द म्यान्सन' हाउसमा हुने छ। जहाँ बिहेको तयारी धुमधामले भइरहेको छ। २३ जनवरीमा हल्दी, मेहन्दी र संगीत सेरेमोनी हुनेछ। उनीहरुको बिहे पञ्जावी संस्कारमा सम्पन्न हुने भारतीय मिडियाहरुले उल्लेख गरेको छन्। यसअघि उनीहरुको…

विवाह बन्धनमा बाँधिए रोहन र नेहा कक्कड

बलिउडकी सफल गायिका नेहा कक्कड र गायक रोहन प्रित सिंहले आज विवाह गरेका छन्। उनीहरुको बिहेको तयारी भने केही दिनदेखि चलिरहेको छ।

बिहेको तयारीमा ऋचा, पोखरामा दिइन् ‘ब्याचलर पार्टी’

नायिका ऋचा शर्माले बिहेको तयारी गरेकी छिन् । केही समयदेखि प्रेममा रहेकी यी सुन्दरीले अब भने बिहे गर्ने तयारी गरेकी हुन् । ऋचाको बिहे मंसिरमा हुने वुझिएको छ । यसैविच, ऋचाले पोखरामा आफ्ना निकटका साथीहरुलाई निम्त्याएर …