नदीको बहाव घट्न थालेपछि भारतबाट विद्युत किन्ने तयारी

हिउँद लागेसँगै नदीमा पानीको बहाव घट्ने र जाडोका कारण माग बढ्दै गर्दा नेपाल विद्युत् प्राधिकरण अब भारतबाट विद्युत् खरिद गर्नुपर्ने अवस्थामा पुगेको छ । चाडपर्व सकिएर तथा कोरोना महामारीको अवस्था सहज भएकाले उद्योग व्यवसाय कलकारखाना सञ्चालनमा आउने क्रम बढ्न थालेकाले माग बढेको छ । त्यस्तै चिसो पनि बढ्न थालेकाले घरायसी माग पनि बढ्न थालेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । नयाँ आयोजना थपिएपछि यो वर्ष वर्षायाममा पूर्ण क्षमतामा विद्युत् उत्पादन हुँदा ५०० मेगावाटसम्म विद्युत् खेर फाल्नुपरेको थियो तर पछिल्ला दिनमा अवस्था फेरिएको छ । खोलानालामा जलप्रवाह घटेसँगै बहावमा आधारित विद्युत् आयोजनाबाट उत्पादन घट्न थालेको छ । प्राधिकरण प्रणाली सञ्चालन विभागका निर्देशक सुरेशबहादुर भट्टराईका अनुसार पछिल्लो समय निजी क्षेत्रका आयोजनाबाट विद्युत् आपूर्ति घटिसकेको छ । अहिले यस्ता आयोजनाबाट ५०० मेगावाटको हाराहारीमा आपूर्ति सीमित हुन थालेको छ ।

सम्बन्धित सामग्री

अझै घटेन छोटो दुरीको गाडी भाडा : बाग्मतीमा भोलिदेखि लागू हुने गरी घटाउने तयारी

काठमाण्डौ – डिजेलको भाउ घटेको ९ दिन भैसक्दासमेत छोटो दुरीको भाडा अझै घट्न सकेको छैन । नेपाल आयल निगमले अघिल्लो हप्ता बुधवारदेखि लागू हुने गरी डिजेलको भाउ घटाएको थियो । लगत्तै सरकारले लामो दुरीको भाडा समायोजना गरेको थियो । तर छोटो दुरीको भाडा अहिलेसम्म घट्न सकेको छैन । लामो दुरी अर्थात् अन्तर प्रदेशको भाडा केन्द्र सरकारबाट र छोटो दुरी अर्थात् अन्तरपालिकाको भाडा प्रदेश सरकारबाट निर्धारण हुन्छ । बाग्मती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले गाडी भाडा घटाउने अन्तिम तयारी गरिरहेको दाबी गरेको छ । ...

सेयर बजार सुधार्न फेरि नयाँ कार्यदल बनाउने तयारी

सेयर बजार सुधारका लागि फेरि अध्ययन कार्यदल गठन गर्ने तयारी गरिएको छ । पछिल्लो समय बजार घट्न थालेपछि अर्थमन्त्री डा. रामशरण महतले पुँजी बजार सुधारका समस्या समाधान गर्न नयाँ कार्यदल बनाउन...

पाकिस्तानी तालिबानविरुद्ध सशक्त कदम चाल्ने सेनाको तयारी

काठमाडौँ- पाकिस्तानमा सक्रिय तहरिक ए तालिबान पाकिस्तानसँग शान्ति वार्तामा कुनै सफलता हासिल हुन नसकेपछि पाकिस्तान सेनाले सशक्त कदम चाल्ने तयारी थालेको छ । मुलुकमा आतंककारी आक्रमण घट्न नसकेको अवस्थामा पाकिस्तानी सेनाले तालिबानविरुद्ध सशक्त कदम चाल्न लागेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । पाकिस्तानमा सरकार र तालिबान दुबै पक्षले तीन महिना लामो युद्धविरामको घोषणा गरेका […]

मतदाता नामावली प्रकाशनको अन्तिम तयारी, केही घट्न सक्ने आयोगको आङ्कलन

निर्वाचन आयोगले अन्तिम मतदाता नामावली प्रकाशन गर्ने तयारी गरेको छ । यही चैत १३ गते प्रकाशनका लागि आयोगले नामावली रुजु गर्ने, कम्प्युटरमा अपलोड गर्ने लगायतका काम गरिरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले रातोपाटीलाई जानकारी दिए । यसअघि कायम रहेको मतदाता संख्यामा केही कमी आउने आयोगले अनुमान गरेको छ । मतदाता नामावलीमा रहेका मृतक, नागरिकता त्याग गरेका र दुई स्थानको मतदाता नामावलीमा नाम रहेकाहरुको नाम हटाइने भएकोले केही संख्या घट्ने प्रवक्ता पौडेलले बताए । उनले भने– ‘विभि

उत्पादन बढेपछि घट्यो कुखुराको मासुको मूल्य

ब्रोइलर कुखुराको मासुको मूल्य घट्न थालेको छ । बजारमा उत्पादन बढेपछि मूल्य घट्न लागेको कुखुरा बिक्री व्यवसायी संघले जानकारी दिएको छ । संघका अनुसार हाल बजारमा कुखुराको तयारी मासुको मूल्य प्रतिकिलो ३१० रुपैयाँमा आइपुगेको छ ।यसअघि, कुखुराको मासुको मूल्य प्रतिकिलो ३६० रुपैयाँदेखि ३८० रुपैयाँसम्म थियो । संघले उत्पादन बढेपछि मूल्य घट्न थालेको बताएको छ । मूल्य घट्न थालेपछि किसानले जिउँदो कुखुराको मूल्य प्रतिकिलो २२० रुपैयाँ पाउन थालेका छन् ।यस्तै, हाल कुखुराको मासुको होलसेल मूल्य २८० रुपैयाँमा आइपुगेको

कोरोनाको तेस्रो लहरबाट बालबालिकालाई जोगाउने यस्तो छ सरकारको तयारी

काठमाडौं : नेपालमा कोरोना भाइरसको 'डेल्टा प्लस' भेरियन्ट पुष्टि भइसकेको छ।यो भेरियन्ट फैलँदै गए  तेस्रो लहर आउने विज्ञहरूले चेतावनी दिएका छन्। नयाँ भेरियन्ट पुष्टि भए पनि हाल निषेधाज्ञा खुकुलो बनाइँदै लगिएको छ। संक्रमणदर भने खासै घट्न सकेको छैन। आगामी दुई महिनामा संक्रमण उच्च तहमा पुग्ने र तेस्रो लहर सुरु हुने विज्ञहरूले बताइरहँदा यसको रोकथाममा जुटेको सरकारले जनाएको छ।तेस्रो लहरमा बालबालिकाहरू बढी प्रभावित हुन सक्ने भन्दै सरकारले सोहीअनुस

घट्न थाल्यो खाने तेलको मूल्य

काठमाडौं। पछिल्लो समय निरन्तर बढिरहेको खानेतेलको मूल्य घट्न थालेको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य घट्दा तयारी खाने तेलको मूल्य घट्न थालेको हो। नेपाली खुद्रा बिक्रेताका अनुसार सूर्यमूखी तेलको मूल्य प्रतिलिटर १० रुपैयाँसम्म घटेको छ। जसअुनसार प्रतिकार्टुन तेलको मूल्य २५ सयबाट घटेर २४ सय रुपैयाँमा आएको छ। एउटा कार्टुनमा १० लिटर तेल हुन्छ।

घट्न थाल्यो खाने तेलको मूल्य

काठमाडौं। पछिल्लो समय निरन्तर बढिरहेको खानेतेलको मूल्य घट्न थालेको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य घट्दा तयारी खाने तेलको मूल्य घट्न थालेको हो। नेपाली खुद्रा बिक्रेताका अनुसार सूर्यमूखी तेलको मूल्य प्रतिलिटर १० रुपैयाँसम्म घटेको छ। जसअुनसार प्रतिकार्टुन तेलको मूल्य २५ सयबाट घटेर २४ सय रुपैयाँमा आएको छ। एउटा कार्टुनमा १० लिटर तेल हुन्छ।

काठमाडौंमा निषेधाज्ञा खुकुलो पार्ने तयारी

काठमाडौं : काठमाडौं उपत्यकामा कडाइपूर्वक लागू गरिएको निषेधाज्ञा केही खुकुलो पार्ने तयारी भएको छ।जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख अधिकारीहरूबीच यसबारे छलफल भइरहेकाे काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए। निषेधाज्ञा भने एक साता थप्नेगरी छलफल भएको उनले बताए।‘अझै कोरोना जोखिम छ, ’ उनले थाहाखबरसँग भने, ‘संक्रमणदर केही घटेपनि मृत्युदर घट्न सकेको छैन, त्यसैले एक साता निषेधाज्ञा थप्ने विषयमा छलफल भएको छ, निषेधाज

संक्रमण घट्न अझै चार साता लाग्ने

कोभिडविरुद्ध खोप ल्याउने टुंगो गर्न नसकेको सरकारले स्वास्थ्य संकटकाल घोषणा गरेर आफ्नो विरोधका सबै गतिविधि नियन्त्रण गर्ने तयारी थालेको छ । यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रस्ताव अघि बढाएको छ ।कोरोनाको दोस्रो लहर नियन्त्रण गर्न स्वास्थ्य संकटकाल लगाउने तयारीमा मन्त्रालय विज्ञ र सरोकारवालासँगको छलफलपछि अघि बढेको स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले बताएका छन् । ‘विज्ञहरूले जनस्वास्थ्य संकटकाल लगाउन दिएको सुझावलाई मन्त्रालयले सकारात्मक रूपमा लिएको छ,’ उनले सोमबार मन्त्रालयल