सञ्चय कोषबाट तीन अर्ब ऋण प्रवाह :: Pahilopost.com

विराटनगर : कर्मचारी सञ्चय कोष विराटनगरले आर्थिक वर्ष २०७३/७४ मा तीन अर्ब १८ करोड कर्जा प्रवाह गरेको छ। कार्यालयले आर्थिक वर्ष  २०७२/७३ मा दुई अर्ब ६५ करोड ऋण प्रवाह गरेको थियो।  शाखाले आर्थिक वर्ष २०७३/७४ मा २२ हजार ४९३ सञ्चयकर्तालाई दुई अर्ब ५० करोड विशेष सापटी गरेको छ। चार

सम्बन्धित सामग्री

परम्परागत प्रणालीमै ऋण प्रवाह

ऋण भन्नाले निश्चित रकम तोकिएको समयमा फिर्ता गर्नेगरी लिइएको रकमलाई बुझाउँछ । नेपालमा ऋण लिने र दिने वित्तीय संघसंस्थाहरू हजारौंको सख्यामा भए पनि आमनागरिकको पहँुच भने पुग्न सकेको देखिँदैन । देशमा बहुदलीय व्यवस्थाको थालनी भएपछि बैंक तथा वित्तीय संघसंस्थाहरूको स्थापना हुनेक्रम बढेको हो । देशभर छरिएर रहेका बैंकमध्ये सबैभन्दा अग्रणी बैंक नेपाल वाणिज्य बैंक रहेको […] The post परम्परागत प्रणालीमै ऋण प्रवाह appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

स्वरोजगार कोषबाट सहुलियत ऋण प्रवाह सुरू

सुदूरपश्चिम प्रदेश सरकारको स्वरोजगार विकास कोषबाट व्यवसाय शुरुवात गर्नका लागि सहुलियत ऋण सहकारीमार्फत दिन थालेको छ । कोषका लागि एक अर्ब रुपैयाँ विनियोजन गरेको चार वर्षपछि सहकारीहरुलाई थोक ऋण प्रबाह गर्न शुभारम्भ गरिएको हो । पहिलो चरणमा दुई वटा सहकारीहरुले ४०/४० लाख रुपैयाँको पहिलो थोक ऋण पाएका छन् । उनीहरुलाई दोस्रो किस्तामा थप ४०/४० लाख […]

‘कल सेन्टर’बाट चिनियाँ नागरिकको अवैध ऋण प्रवाह

दुई दिनमा काठमाडौं र रुपन्देहीबाट करिब तीन सय जना पक्राउ नेपाली भूमि प्रयोग गरी मध्यमवर्गीय नेपालीलाई चर्को ब्याजमा ऋण प्रवाह गर्ने धन्दामा चिनियाँ नागरिक संलग्न रहेको पाइएको छ । ऋण प्रवाह गर्न...

किर्ते फाइल बनाएर ऋण प्रवाह गर्ने १० जनालाई कारबाही

धनगढी । नक्कली फाइल बनाएर डेढ करोड ऋण प्रवाह गरेको भेटिएपछि धनगढीस्थित नवजीवन सहकारी संस्था लिमिटेडले आफ्ना १० कर्मचारीलाई कारबाही गरेको छ । नक्कली फाइल प्रवाह गरेको बाहिरिएपछि सहकारीले सहकारीका उपाध्यक्ष चेतराज ओझाको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो । सोही छानबिनपछि दोस्रो पटक २४ घण्टे स्पष्टीकरण समेत सोधिएको थियो । त्यसपछि छानबिन समितिले बुझाएको […] The post किर्ते फाइल बनाएर ऋण प्रवाह गर्ने १० जनालाई कारबाही appeared first on राजधानी राष्ट्रिय दैनिक.

जग्गा धितो राखेर ऋण प्रवाह ठप्प

काठमाडौँ – जग्गा धितो राखेर बैंकहरुले दिँदै आएको ऋण प्रवाह रोकिएको छ। भूमि व्यवस्था तथा सहकारी गरिबी निवारण मन्त्रालयले जग्गालाई कृषि र गैरकृषि क्षेत्रमा विभाजन गर्न निर्देशन दिएसँगै मालपोत कार्यालयले वर्गिकरण नभएको जग्गा रोक्का राख्न अस्वीकार गरेपछि ऋण प्रवाह रोकिएको हो। मन्त्रालयले चार किल्ला खुलाएर कृषि क्षेत्र नतोकेसम्म जग्गाको कारोबार नगर्न राष्ट्रिय भूमि आयोग, भूमि […]

पशुपालनमा आठ बैंकको १२ करोड बढी ऋण प्रवाह

लमजुङमा पशुपालन क्षेत्रमा आठवटा वित्तीय संस्थाको १२ करोडभन्दा बढी रुपैयाँ ऋण प्रवाह भएको पाइएको छ । जिल्लास्थित भेटेनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रका अनुसार जिल्लामा रहेका आठवटा वित्तीय संस्थाले छुट्टाछुट्टै ऋण प्रवाह गरेका हुन् ।कार्यालयको तथ्यांकअनुसार सरकारी तथा निजी बैंक तथा वित्तीय संस्थाहरूले जिल्लाका ९९ कृषकलाई १२ करोड ११ लाख ७४ हजार रुपैयाँ ऋण प्रवाह […]

पशुपालनमा आठ बैंकको १२ करोड बढी ऋण प्रवाह

लमजुङमा पशुपालन क्षेत्रमा आठवटा वित्तीय संस्थाको १२ करोडभन्दा बढी रुपैयाँ ऋण प्रवाह भएको पाइएको छ । जिल्लास्थित भेटेनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रका अनुसार जिल्लामा रहेका आठवटा वित्तीय संस्थाले छुट्टाछुट्टै ऋण प्रवाह गरेका हुन् । कार्यालयको तथ्यांकअनुसार सरकारी तथा निजी बैंक तथा वित्तीय संस्थाहरूले जिल्लाका ९९ कृषकलाई १२ करोड ११ लाख ७४ हजार रुपैयाँ ऋण […]

किसानलाई बिना धितो ऋण

बागमती प्रदेश सरकारले किसानका लागि बिना धितो ऋण प्रवाह योजनालाई निरन्तरता दिएको छ। बागमती सरकारले गत आर्थिक वर्ष २०७७/०७८ मा सुरुवात गरेको रोजगारी सिर्जनाका लागि सहुलियत पूर्ण ऋण दिने योजनालाई...

अघिल्लो साता सुस्ताएको ऋण लगानी फेरि बढ्न थाल्यो

अघिल्लो साता सुस्ताएको ऋण लगानी यो साता बढेको छ । यो साता बाणिज्य बैंकहरुले ५ अर्ब ऋण लगानी गरेका छन् । जेठ सात गतेसम्म आइपुग्दा कुल ऋण लगानी ३६ खर्ब १६ अर्ब पुगेको छ । गत सातासम्म यस्तो ऋण प्रवाह ३६ खर्ब ११ अर्ब रुपैयाँ थियो ।निषेधाज्ञा शुरु भएको एक सातामा बैंकहरुले १५ अर्ब ऋण प्रवाह गरेका थिए भने त्यसपछि ऋण लगानी सुस्तायो । बैशाख २४ सम्म आइपुग्दा  २ अर्ब रुपैयाँमात्र ऋण प्रवाह भयो । तर अहिले फेरि बढेको छ । यो साता निक्षेप संकलन ६ अर्ब भएकोमा बैंकहरुले ५ अर्ब ऋण लगानी गरे । हालसम्म बाणिज्य