धनगढी । नक्कली फाइल बनाएर डेढ करोड ऋण प्रवाह गरेको भेटिएपछि धनगढीस्थित नवजीवन सहकारी संस्था लिमिटेडले आफ्ना १० कर्मचारीलाई कारबाही गरेको छ । नक्कली फाइल प्रवाह गरेको बाहिरिएपछि सहकारीले सहकारीका उपाध्यक्ष चेतराज ओझाको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो । सोही छानबिनपछि दोस्रो पटक २४ घण्टे स्पष्टीकरण समेत सोधिएको थियो । त्यसपछि छानबिन समितिले बुझाएको […]
The post किर्ते फाइल बनाएर ऋण प्रवाह गर्ने १० जनालाई कारबाही appeared first on राजधानी राष्ट्रिय दैनिक.