काठमाडौं, १५ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग लगाउने संकेत गरेका छन् । उनले नेपाल बार एशोशिएसनको ज्ञापनपत्र बुझ्दै त्यस्तो संकेत गरेका हुन् । प्रचण्डले सभामुख अग्निप्रसाद सापकोटा फर्किएपछि छलफल अगाडि बढ्ने भन्दै महाभियोगसम्मको तयारीको संकेत गरे । बारको आन्दोलनप्रति घुमाउरो तरिकाले समर्थन रहेको जनाउ दिदै प्रचण्डले […]