नेपाल, भारत लगायत दक्षिण एसियाका देशमा पाचनका लागि हजमोला खाने गरिन्छ । हजमोलाको स्वाद नलिएका व्यक्ति सायदै भेटिएलान् नेपालमा ।
तर अमेरिकनहरूले हजमोलाको स्वादलाई अनौठो मानेका छन् । अमेरिकामा सञ्चालित एक यूट्युब च्यानलले जीवनमा पहिलोपटक हजमोलाको स्वाद लिनेहरूको प्रतिक्रिया भिडियोमार्फत नै सार्वजनिक गरेको छ ।
हेर्नुहोस् भिडियो –