तपाईं यो टोपीको रंग बताउन सक्नुहुन्छ ? हेर्नुहोस् भिडियो

जाडो मौसममा टोपी अधिकांशको खोज्छन् । टोपीले शिरलाई न्यानो बनाइराख्छ । टोपी सम्बन्धी एउटा भिडियो इन्स्टाग्राममा भाइरल भइरहेको छ, जसमा टोपीको रंग परिवर्तन भइरहेको देखिन्छ । आखिर टोपीको रंग कस्तो छ ? तपाईं बताउन सक्नुहुन्छ ? हेर्नुहोस् भिडियो –         View this post on Instagram                       A post shared by design/art/fami...

सम्बन्धित सामग्री

तपाईं यो टोपीको रंग बताउन सक्नुहुन्छ ? हेर्नुहोस् भिडियो

जाडो मौसममा टोपी अधिकांशको खोज्छन् । टोपीले शिरलाई न्यानो बनाइराख्छ । टोपी सम्बन्धी एउटा भिडियो इन्स्टाग्राममा भाइरल भइरहेको छ, जसमा टोपीको रंग परिवर्तन भइरहेको देखिन्छ । आखिर टोपीको रंग कस्तो छ ? तपाईं बताउन सक्नुहुन्छ ? हेर्नुहोस् भिडियो –         View this post on Instagram                       A post shared by design/art/fami...

हिउँले छोपेको चन्द्रागिरी [भिडियो]

गएराति देखिको वर्षाका कारण बुधवार देशका उच्च पहाडी र हिमाली भूभागमा हिमपात भयो । राजधानी काठमाडौं उपत्यका आसपासका डाँडाहरूमा पनि हिउँ परेको छ । चन्द्रागिरीमा बिहानैदेखि हिउँ पर्‍यो । बुधवार बिहान चन्द्रागिरी पुग्दा पूरै डाँडो हिउँले ढाकिएको थियो । हेर्नुहोस्, भिडियो :

बन्दुक बोकेका तालिबानी लडाकू यसरी गर्दैछन् ‘डान्स’ [भिडियो]

अफगानिस्तानमाथि कब्जा गरेका तालिबानी लडाकूले बन्दुक बोकेर डान्स गरेको भिडियो भाइरल भएको छ । भिडियोमा कतिपय सर्वसाधारणबीच बन्दुक बोकेका तालिबानीहरू नाचिरहेका देखिन्छन् । उनीहरू अफगानिस्तानको परम्परागत डान्स गरिरहेका छन् । हेर्नुहोस् भिडियो – Thread: Dancing jihadis.👇#Taliban fighters doing Attan, traditional Pashtun dance after the capture of #Kabul in Aug 2021. pic.twitter.com/ebLOyCx6Cn — SAMRI (@SAMRIReports) October 1, 2021

जब बिरालोसामु भालु आयो, अचम्म भयो ! [भिडियो]

बिरालो र भालुमा को बलियो होला ? शारीरिक रूपमा पनि ठूलो हुने भएकाले भालु नै बलियो होला भन्ने अनुमान हुन्छ । तर एउटा अचम्मको भिडियो देखिएको छ । भिडियोमा बिरालोको सामुन्ने भालु पर्दा बिरालोले भालुलाई लखेटेको देखिन्छ । बिरालो सानो भए पनि उसले देखाएको हिम्मतको प्रशंसा भइरहेको छ । हेर्नुहोस् भिडियो – Those who win, Are those who think they can... pic.twitter.com/snSmOWoikI — Susanta Nanda IFS (@susantananda3) November 3, 2021

डोनाल्ड ट्रम्पकी पत्नी मेलानिया एकाएक निराश ! [भिडियो]

अमेरिकाका निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पकी पत्नी मेलानिया एकाएक निराश भएको भिडियो ट्विटरमा भाइरल भइरहेको छ । छोटो भिडियोमा ट्रम्पपत्नी फिस्स हाँस्दाहाँस्दै एकाएक निराश बनेकी देखिन्छिन् । निराशाको कारण भने भिडियोमा देखिँदैन । एक कार्यक्रममा पति ट्रम्पसँगै सहभागी रहेका बेला भिडियो लिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ट्विटरमा भिडियोबारे चर्चा भइरहेको छ, कतिपयले उनले ट्रम्पलाई घृणा गर्ने अनुमान गरिरहेका छन् । हेर्नुहोस् भिडियो – This video got deleted from Twitter. You know what to d...

न सिँढी न डोरी बिजुलीको पोलमा चढ्न सकिन्छ ? हेर्नुहोस् रोचक तरकिप ! [भिडियो]

काममा रुचि नहुनेले अनेक बहाना खोज्छन् तर काम गर्ने खोज्नेले थुप्रै तरकिप निकाल्छन् ।  सहज रूपमा बिजुलीको पोलमा चढ्न सिँढीको प्रयोग गरिन्छ । सिँढी नभए डोरीको सहायताले पोलमा चढिन्छ । तर न सिँढी न डोरी बिजुलीको पोल चढेको भिडियो भाइरल भइरहेको छ । भिडियोमा चप्पल लगाएर सहजै बिजुलीको पोल चढेको देख्न सकिन्छ । चप्पलमा बाँधिएको छडको टुक्रालाई पोलमा अडिने गरी तरकिप निकालेर बाँधिएको छ, जसले गर्दा सहजै पोलमा चढ्न सकिएको देखिन्छ । हेर्नुहोस् भिडियो – Ye technology India se bahar nahi jani chahiye, dost...

लामखुट्टेले अण्डा कसरी पार्छ ? हेर्नुहोस् भिडियो

राति सुतेको बेला मान्छेलाई टोकेर हैरान पार्ने लामखुट्टेले अण्डा कसरी पार्छ ? धेरैले देखेका हुँदैनन् । लामखुट्टेले अण्डा पारेको नदेखेपनि सरसफाइ नभएको ठाउँमा लामखुट्टेको संख्या धेरै हुन्छ । लामखुट्टेमार्फत मान्छेमा धेरै सरुवा रोग पनि लाग्ने गर्छन् । ट्विटरमा लामखुट्टेले अण्डा पारिरहेको भिडियो भेटिएको छ । जसमा लामखुट्टेले अण्डा पारिरहेको स्पष्ट देखिएको छ । लामखुट्टेले एकैपल्ट फटाफट अण्डा पारिरहेको भिडियोमा देख्न सकिन्छ । हेर्नुहोस् भिडियो – This mosquito laying eggs.#TiredEarth pic.twitter.com/TVxorCe29...

अमेरिकनहरूले जिन्दगीमा पहिलोपटक हजमोला खाएपछि ..., हेर्नुहोस् भिडियो

नेपाल, भारत लगायत दक्षिण एसियाका देशमा पाचनका लागि हजमोला खाने गरिन्छ । हजमोलाको स्वाद नलिएका व्यक्ति सायदै भेटिएलान् नेपालमा । तर अमेरिकनहरूले हजमोलाको स्वादलाई अनौठो मानेका छन् । अमेरिकामा सञ्चालित एक यूट्युब च्यानलले जीवनमा पहिलोपटक हजमोलाको स्वाद लिनेहरूको प्रतिक्रिया भिडियोमार्फत नै सार्वजनिक गरेको छ । हेर्नुहोस् भिडियो –

बुद्धिमानी हात्ती, कान्लाबाट झर्न लगायो यस्तो बुद्धि (हेर्नुहोस् भिडियो)

बल बलियो कि बुद्धि ? यो प्रश्न सबैको मनमा खड्किरहने प्रश्न हो ।  सबैभन्दा बलवान भन्नुपर्दा हामी छिट्टै हात्ती सम्झन्छौं । बुद्धिमानीमा को ?  यहाँ बुद्धिमानी को ? भनेर अन्त खोज्न जानु पर्दैन । हात्तीकै बृद्धिबारे हामी चर्चा गर्दैछौं । सामाजिक सञ्जालमा अहिले एक भिडियो निकै भाइरल भइरहेको छ । भिडियोमा २ वटा हात्तीले आफ्नो बलको नभई बुद्धिको प्रयोग गरेर आफ्नो यात्रा तय गर्छन् ।  २ वटा हात्ती एक सानो पाटोबाट तल झर्न खोज्दैछन् ।   यो भिडियो  ट्वीटर प्रयोगकर्ता सुशान्त नन्दाले  आफ्नो ट्वीटर अकाउन्टमा र...