बल बलियो कि बुद्धि ? यो प्रश्न सबैको मनमा खड्किरहने प्रश्न हो । सबैभन्दा बलवान भन्नुपर्दा हामी छिट्टै हात्ती सम्झन्छौं । बुद्धिमानीमा को ?
यहाँ बुद्धिमानी को ? भनेर अन्त खोज्न जानु पर्दैन । हात्तीकै बृद्धिबारे हामी चर्चा गर्दैछौं ।
सामाजिक सञ्जालमा अहिले एक भिडियो निकै भाइरल भइरहेको छ । भिडियोमा २ वटा हात्तीले आफ्नो बलको नभई बुद्धिको प्रयोग गरेर आफ्नो यात्रा तय गर्छन् ।
२ वटा हात्ती एक सानो पाटोबाट तल झर्न खोज्दैछन् ।
यो भिडियो ट्वीटर प्रयोगकर्ता सुशान्त नन्दाले आफ्नो ट्वीटर अकाउन्टमा र...