बन्दुक बोकेका तालिबानी लडाकू यसरी गर्दैछन् ‘डान्स’ [भिडियो]

अफगानिस्तानमाथि कब्जा गरेका तालिबानी लडाकूले बन्दुक बोकेर डान्स गरेको भिडियो भाइरल भएको छ । भिडियोमा कतिपय सर्वसाधारणबीच बन्दुक बोकेका तालिबानीहरू नाचिरहेका देखिन्छन् । उनीहरू अफगानिस्तानको परम्परागत डान्स गरिरहेका छन् । हेर्नुहोस् भिडियो – Thread: Dancing jihadis.👇#Taliban fighters doing Attan, traditional Pashtun dance after the capture of #Kabul in Aug 2021. pic.twitter.com/ebLOyCx6Cn — SAMRI (@SAMRIReports) October 1, 2021

सम्बन्धित सामग्री

अफगानिस्तानमा एकै दिन ४३९ तालिबानी लडाकू मारिए

अफगानिस्तानमा एकै दिनमा थप ४३९ विद्रोही लडाकू मारिएका छन्। सरकारी सुरक्षाकर्मीहरूको सुरक्षा कारबाहीका क्रममा अरू ७७ जना घाइतेसमेत भएको अधिकारीहरूले जानकारी दिएका हुन्। पछिल्लो २४ घण्टामा देशका विभिन्न ठाउँमा भएका घटनामा परी उनीहरूको मृत्यु भएको अफगानी सुरक्षा निकायहरूले जनाएका छन्। विषेश गरेर नानगारर्हार, कान्दहार लाघमन, लोगार, पाक्तीया, उरुग्गान, जाबुल, घोर, फराह, बाल्ख, हेल्मण्ड, कापिसा, बाघलानलगायत प्रान्तमा सुरक्षा कारबाहीका घटना भएको जनाइएको छ। ‘सुरक्षा क

अफगानिस्तानको उत्तरी बाल्खमा १२ तालिबानीको मृत्यु

१८ असार : अफगानिस्तानको उत्तरी बाल्ख प्रान्तमा बिहीबार सेनाले गरेको कारबाहीमा १२ जना तालिबानी लडाकू मारिएका छन् । सेनाले जारी गरेको विज्ञप्तिमा बाल्ख प्रान्तको चार्बोलाक जिल्लामा भेला भएका तालिबानी लडाकूलाई लक्षित गरी सेनाले हवाई आक्रमण गरेको उल्लेख छ । सेनाको कारबाहीमा तालिबानका स्थानीय एक मुख्य कमान्डर सईद नूर खालिदको पनि मृत्यु भएको सेनाले दाबी गरेको […]

अफगान सेनाद्वारा नौ तालिबानी लडाकू मारिए

एजेन्सी। युद्धग्रस्त मुलुक अफगानिस्तानको लघमन प्रान्तको अलिसिङ जिल्लामा अफगानी सेनाले गरेको कारबाहीमा कम्तीमा नौ जना तालिबानी लडाकू मारिएका छन्। प्रान्तीय सरकारले जारी गरेको विज्ञप्तिमा तालिबानी लडाकू लुकेर बसेको सूचनाका आधारमा सेनाले कारबाही गरेको हो। राजधानी काबुलबाट करिब ९० किलोमिटर पूर्वतर्फ रहेको लघमन प्रान्तको मेहतारलाम सहरलाई केन्द्रित गरी गत महिनादेखि सरकारी र तालिबानी फौजबीच भिडन्त हुँदै आएको छ।

अफगान सेनाद्वारा नौ तालिबानी लडाकू मारिए

एजेन्सी। युद्धग्रस्त मुलुक अफगानिस्तानको लघमन प्रान्तको अलिसिङ जिल्लामा अफगानी सेनाले गरेको कारबाहीमा कम्तीमा नौ जना तालिबानी लडाकू मारिएका छन्। प्रान्तीय सरकारले जारी गरेको विज्ञप्तिमा तालिबानी लडाकू लुकेर बसेको सूचनाका आधारमा सेनाले कारबाही गरेको हो। राजधानी काबुलबाट करिब ९० किलोमिटर पूर्वतर्फ रहेको लघमन प्रान्तको मेहतारलाम सहरलाई केन्द्रित गरी गत महिनादेखि सरकारी र तालिबानी फौजबीच भिडन्त हुँदै आएको छ।

नौ जना तालिबानी लडाकू मारिए

एजेन्सी । युद्धग्रस्त मुलुक अफगानिस्तानको लघमन प्रान्तको अलिसिङ जिल्लामा अफगानी सेनाले आइतबार गरेको कारबाहीमा कम्तीमा नौ जना तालिबानी लडाकू मारिएका छन् ।

अफगान हवाई आक्रमणमा ३५ लडाकू मारिए

अफगानिस्तानको सेनाले देशका दुई वटा उत्तरी प्रान्तहरुमा गरेको हवाई आक्रमणमा कम्तीमा ३५ जना तालिबानी लडाकू मारिएका छन् । शुक्रबार राति गरिएको यस आक्रमणमा अरु ३३ जना लडाकू घाइते भएको पनि अफगान रक्षा मन्त्रालयले पुष्टी गरेको छ । फरयाब प्रान्तमा २६ जना तालिबानी लडाकू मारिनुका साथै ३३ जना घाइते भएका छन् । तालिवान समूह...

हवाई कारबाहीमा ६ तालिबान लडाकू मारिए | Nagarik News - Nepal Republic Media

अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको दुई वटा जिल्लामा लुकेर बसेका तालिबानी लडाकू लक्षित हवाई कारबाहीमा परी कम्तीमा ६ लडाकू मारिएका छन्।

झडपमा आठ प्रहरीसहित १५ जनाको मृत्यु

कुन्दुज, चैत २८ गते । अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको चाद्र्रा जिल्लामा तालिबानी लडाकू र प्रहरीबीच भएको एक झडपमा परी १५ जनाको...