कैलाली – आर्थिक वर्ष सुरु भएको तीन महिनाको अवधिमा समेत सुदूरपश्चिम प्रदेशमा बजेट कार्यान्वय हुन सकेको छैन ।
सरकारले चालु आर्थिक वर्ष २०७५/७६ का लागि ल्याएको २५ अर्ब ६ करोडभन्दा बढीको बजेट कार्यान्वयनका लागि खाका समेत बन्न सकेको छैन । आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर...