सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशन जेठ १६ बाट सुरु

कैलाली । सुदूरपश्चिम प्रदेशको बजेट अधिवेशन जेठ १६ गतेबाट सुरु हुने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले जेठ १६ बाट बजेट अधिवेशन सुरु गर्ने निर्णय गरेको हो । प्रदेश सभाको १० औं अर्थात बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री डा. रणबहादुर […]

सम्बन्धित सामग्री

सुदूरपश्चिमको बजेट अधिवेशन जेठ २१ गतेदेखि

सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशन जेठ २१ गते आव्हान गरिएको छ ।प्रदेश सरकारको बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले आउँदो शुक्रबार दिउँसो ३ बजेदेखि बजेट अधिवेशन बोलाउने निर्णय गरेको हो । प्रदेश सरकारका प्रवक्ता, आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले बजेट अधिवेशन आव्हानका लागि निर्णय गरी प्रदेश प्रमुखलाई सिफारिस गरिएको बताइन् ।सुदूरपश्चिम प्रदेश सभा नियमावलीमा बजेट […]

६ महिनापछि सुदूरपश्चिम प्रदेश सभा बैठक बस्दै

काठमाडौं : सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुने भएको छ। बजेट अधिवेशन अन्त्य भएको ६ महिनापछि प्रदेशसभाको बैठक सुरु हुन लागेको प्रदेश सभा सचिवालयले जनाएको छ। बैठक दिउँसो १ बजे बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ। बैठकमा सरकारबाट तर्फबाट पेश भएका विभिन्न ३ वटा विधेयक टेबुल गर्ने कार्यसूची तय भएको छ। नेकपा विभाजनपछि पहिलो पटक बस्न लागेको प्रदेशसभा बैठकलाई चासोका साथ हेरिएको छ। ३७ सदस्यसहित प्रदेशसभामा दुई तिहाइ प्रदेशसभा सांसद रहेको नेकपा विभाजनपछि दुई समूहमा

सुदूरपश्चिममा बजेट अधिवेशनको तयारी

सुदूरपश्चिम प्रदेश सभा सचिवालयले बजेट अधिवेशन संचालन गर्न कोरोना नियन्त्रण तथा रोकथाम मापदण्ड अनुसार प्रदेश सभा बनाउन शुरु गरेको छ । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि सांसदहरुको व्यक्तिगत दुरी कामय हुने गरी टेबुल कुर्सी व्यवस्थापन गर्न थालिएको हो । प्रदेश सरकारले प्रदेश सभाको छैठौं तथा बजेट अधिवेशन जेठ पहिलो साता बोलाउने तयारी गरेपछि सचिवालयले सुरक्षा सतर्कता अपनाउन थालेको छ ।