बैतडीमा तीन दलको जिल्ला स्तरीय संयन्त्र गठन

बैतडी – आसन्न स्थानीय तह निर्वाचनका लागि चुनावी तालमेल गर्न बैतडीमा तीन दलले जिल्ला स्तरीय संयन्त्र गठन गरेका छन् । सत्ता साझेदार दलहरूमध्ये नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको बिहीबार बसेको संयुक्त बैठकले स्थानीय तहहरूमा चुनावी तालमेल गर्न जिल्ला स्तरीय संयन्त्र गठन गरेको हाे । बैठकको निर्णयअनुसार गठबन्धनमा रहेका दलहरूको केन्द्रीय परिपत्र […]

सम्बन्धित सामग्री

विकासी संस्कार र सुशासन कायम गर्न दलीय संयन्त्र गठन

सिमकोट – राष्ट्रिय मान्यताप्राप्त जिल्लास्थित राजनीतिक दलले चार दलीय संयन्त्र गठन गरेका छन्। ती दलले विकासे संस्कार र जिल्लामा सुशासन कायम गर्न उक्त संयन्त्र गठन गरेका हुन्। यसअघि सर्वदलीय बैठक बस्दै आएका ती राजनीतिक दलले अब भने दलीय संयन्त्र नै गठन गरेर त्यसको अवधारणा पत्रसमेत पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका छन्। संयन्त्रमा सहभागी नेपाली कांग्रेसका […]

तालमेलका लागि गठबन्धनको जिल्लास्तरीय संयन्त्र गठन

भैरहवा – आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि गठबन्धनमा आबद्ध पाँच दलले चुनावी तालमेलका लागि जिल्ला स्तरीय संयन्त्र गठन गरेको छ। रुपन्देहीमा पनि चुनावी तालमेल आवश्यक रहेको भन्दै नेपाली कांग्रेस पार्टी कार्यालय भैरहवामा बैठक बसेर समिति गठन गरिएको छ । कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणको संयोजकत्वमा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक नारायण जिसी, […]

गठबन्धनका लागि सत्तारुढ दलद्धारा रुपन्देहीमा जिल्ला स्तरीय संयन्त्र गठन

सत्ता गठबन्धनमा आबद्ध पाँच दलले रुपन्देहीमा पनि चुुनावी तालमेल गर्नका लागी जिल्ला स्तरीय संयन्त्र गठन गरेका छन् । कांग्रेस रुपन्देहीको पार्टी कार्यालय भैरहवामा बसेको गठबन्धनमा आवद्ध दलहरुको बैठकले चुनावी तालमेलको आवश्यकता...

बागमती प्रदेशले जासुसी संयन्त्र गठन गर्ने

बागमती प्रदेशले आफ्नो छुट्टै जासुसी संयन्त्र गठन गर्ने तयारी गरेको छ । मंगलबार बसेको बागमती प्रदेशसभाको बैठकमा प्रदेशसभामा गत पुस २१ गते दर्ता भएको प्रदेश अनुसन्धान ब्यूरो विधेयक २०७८ लाई छलफलका लागि समितिमा पठाएको हो ।नेपालको संविधानले गुप्तचरी संयन्त्र संघीय कानून बमोजिम परिचालन हुने व्यवस्था गरे पनि प्रदेश सरकारले आफ्नो छुट्टै संयन्त्र निर्माण गर्न प्रदेश […]

संखुवासभामा चार दलीय संयन्त्र गठन

नेपाली कांग्रेस संखुवासभाका सभापति दीपक खड्काको संयोजकत्वमा जिल्ला स्तरीय चार राजनैतिक दलका संयन्त्र गठन गरिएको छ । गठबन्धनमा सामेल रहेका राजनैतिक दलहरु नेपाली कांग्रेस, नेकपा (एकिकृत समाजवादी),  नेकपा माओवादी केन्द्र...

रामचन्द्र पाैडेलको नेतृत्वमा राजनीतिक संयन्त्र गठन

काठमाडौं : सत्ता गठबन्धनको बैठकले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा ११ सदस्यीय राजनीतिक संयन्त्र गठन गर्ने निर्णय गरेको छ।आज बेलुकी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले सरकारको कामकारबाहीलाई प्रभावकारी बनाउन पौडेलको संयोजकत्वमा संयन्त्र गठन गर्ने निर्णय गरेको हो।सञ्चार तथा सूचना प्रविधि मन्त्रीसमेत रहेका सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार संयन्त्रमा सत्ता गठबन्धनमा रहेका पाँच वटा पार्टीका २–२

गठबन्धनको बैठक : रामचन्द्रको नेतृत्वमा राजनीतिक संयन्त्र गठन

पाँच दलीय सत्ता गठबन्धनको बैठकले नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा ११ सदस्यीय राजनीतिक संयन्त्र गठन गर्ने निर्णय गरेको छ । सरकारको काम कारबाहीलाई प्रभावकारी बनाउन सत्ता गठबन्धनले संयन्त्र गठन गर्ने निर्णय गरेको हो ।नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठका अनुसार संयन्त्रमा सत्ता गठबन्धनमा रहेका ५ वटा पार्टीमा २–२ जना सदस्य रहनेछन् । मन्त्रिपरिषद्बाट सञ्चार मन्त्री ज्ञानेन्द्र कार्की पनि संयन्त्रका सदस्य रहनेछन् । संयन्त्रका पदेन सदस्य नरहे पनि प्रधानमन्त्री

एम्बुलेन्स नियमनका लागि संयन्त्र गठन

कोभिड–१९ को प्रभावसँगै लमजुङमा एम्बुलेन्स सेवा प्रवाहलाई व्यवस्थित बनाउन संयन्त्र गठन भएको छ । जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत जगदीश मिश्रको संयोजकत्वमा सरोकारवालाहरूको संयन्त्र गठन भएको हो ।बुधबार प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलको अध्यक्षतामा बसेको बैठकले कोभिड–१९ संक्रमणको रोकथाम, नियन्त्रण तथा उपचारलगायतका कार्यहरू सञ्चलन गर्ने अवधीमा एम्वुलेन्स सेवा सञ्चालन व्यवस्थापन र अनुगमन गर्र्ने सम्वन्धमा निर्णय […]

कोरोना कहर : जनताका गुनासा २४ घण्टाभित्र समाधान गर्न संयन्त्र गठन

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले संक्रमण र बन्दाबन्दीमा जनताका गुनासा सम्बोधन गर्नका लागि संयन्त्र गठन गरेको छ । सीसीएमीका निर्देशक उपप्रधानमन्त्री ईश्वर पोखरेलले बिहीवार निर्देशन दिएपछि जनताका गुनासा, उजुरी तथा सुझावको तत्काल कार्यान्वयन गर्नका लागि संयन्त्र गठन गरिएको उनका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए । उनका अनुसार जनताका गुनासा टोल फ्री नम्बर ११४० मा फोन गरे २४ घण्टाभित्र समस्याको समाधान हुने गरी संयन्त्र गठन गरिएको छ ।  शव व्यवस्थापनका लागि १०५ र एम्बुलेन्सका लागि १०२ मा सम्पर्क र...

प्रदेश २ मा कोभिड नियन्त्रणका लागि सर्वदलीय संयन्त्र गठन

काठमाडौं। कोभिड नियन्त्रणलाई प्रभावकारी बनाउन प्रदेश २ सरकारले सर्वदलीय संयन्त्र गठन गरेको छ। आज बिहान मुख्यमन्त्री लालबहादुर राउतले सर्वदलीय बैठक बोलाएर सामाजिक विकास मन्त्री नवलकिशोर साहको संयोजकत्वमा सर्वदलीय संयन्त्र गठन गरेका हुन्। सर्वदलीय संयन्त्रमा नेकपा एमालेका नेता शत्रुधन महतो, कांग्रेसका रामसरोज यादव, माओवादी केन्द्रका भरत साह र जसपाका परमेश्वर साह र प्रदेशसभा सदस्य रामअशिष यादव छन्।