एम्बुलेन्स नियमनका लागि संयन्त्र गठन

कोभिड–१९ को प्रभावसँगै लमजुङमा एम्बुलेन्स सेवा प्रवाहलाई व्यवस्थित बनाउन संयन्त्र गठन भएको छ । जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत जगदीश मिश्रको संयोजकत्वमा सरोकारवालाहरूको संयन्त्र गठन भएको हो ।बुधबार प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलको अध्यक्षतामा बसेको बैठकले कोभिड–१९ संक्रमणको रोकथाम, नियन्त्रण तथा उपचारलगायतका कार्यहरू सञ्चलन गर्ने अवधीमा एम्वुलेन्स सेवा सञ्चालन व्यवस्थापन र अनुगमन गर्र्ने सम्वन्धमा निर्णय […]