भैरहवा – आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि गठबन्धनमा आबद्ध पाँच दलले चुनावी तालमेलका लागि जिल्ला स्तरीय संयन्त्र गठन गरेको छ। रुपन्देहीमा पनि चुनावी तालमेल आवश्यक रहेको भन्दै नेपाली कांग्रेस पार्टी कार्यालय भैरहवामा बैठक बसेर समिति गठन गरिएको छ । कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणको संयोजकत्वमा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक नारायण जिसी, […]