विकासी संस्कार र सुशासन कायम गर्न दलीय संयन्त्र गठन

सिमकोट – राष्ट्रिय मान्यताप्राप्त जिल्लास्थित राजनीतिक दलले चार दलीय संयन्त्र गठन गरेका छन्। ती दलले विकासे संस्कार र जिल्लामा सुशासन कायम गर्न उक्त संयन्त्र गठन गरेका हुन्। यसअघि सर्वदलीय बैठक बस्दै आएका ती राजनीतिक दलले अब भने दलीय संयन्त्र नै गठन गरेर त्यसको अवधारणा पत्रसमेत पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका छन्। संयन्त्रमा सहभागी नेपाली कांग्रेसका […]

सम्बन्धित सामग्री

प्रभावकारी ढङ्गले सरकार सञ्चालन गर्न कोशी प्रदेशमा पनि द्विदलीय संयन्त्र गठन

संयन्त्रको मङ्गलबारको बैठकका निर्णय आज यहाँ सार्वजनिक गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेश कमिटिका इन्चार्ज शेरधन राईले राजनीतिक स्थायित्व र सुशासन कायम गर्न दुई दलीय संयन्त्र गठन भएको बताउनुभएको छ ।

कोशी प्रदेशमा पनि द्विदलीय संयन्त्र गठन - NepaliPatra

विराटनगर । प्रभावकारी ढङ्गले सरकार सञ्चालन गर्न कोशी प्रदेशमा पनि नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले द्विदलीय संयन्त्र गठन गरेका छन् । संयन्त्रको मङ्गलबारको बैठकको निर्णय बुधबार यहाँ सार्वजनिक गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेश कमिटिका इन्चार्ज शेरधन राईले राजनीतिक स्थायित्व र सुशासन कायम गर्न दुई दलीय संयन्त्र गठन भएको बताएका छन् […]

अरुण तेस्रो जलविद्युत् आयोजनाको समस्या समाधानका लागि चारदलीय संयन्त्र गठन

खाँदबारी, २ माघ: चार दलीय गठबन्धनको बैठकले अरुण तेस्रो जलविद्युत् आयोजनाका प्रभावितको समस्या समाधानका लागि विशेष पहल गर्ने निर्णय गरेको छ । जिल्लाभित्र निर्माण हुने र निर्माणाधीन आयोजनाहरुको सूक्ष्म अध्ययन तथा निगरानी राख्ने र जिल्लामा हुने अनियमितता, भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्ने र सुशासन कायम गराउने पनि बैठकले निर्णय गरेको छ । सत्ता साझेदार दलहरु नेपाली […]