तीन महिनापछि केबलकारमै सरर मौलाकालिका, हेलिप्याड र होटल पनि निर्माण हुँदै

काठमाडौं : नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकामा रहेको मौलाकालिका मन्दिर जान आगामी तीन महिनाभित्र केबलकार चढ्न पाइने भएको छ। निर्माण कम्पनी ‘मौलाकाली केबलकार प्रालि’ले आगामी फागुन महिनाभित्र केबलकार निर्माण सम्पन्न गरि संचालन गर्ने तयारी गरेको छ। गैँडाकोट–१ स्थित ऐतिहासिक महत्व बोकेको धार्मिकस्थल मौलाकालिका मन्दिरमा जानका लागि केबलकारको निर्माण अन्तिम चरणमा रहेको…

सम्बन्धित सामग्री

खुला सीमा, बन्द आकाश

वर्तमान स्थितिमा नेपालको उड्डयन र पर्यटनमा दुई ठूला तगारो छन् । पहिलो पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल अभाव र अर्को बन्द आकाश । अब यो विषयमा खुला बहस र चर्चा साथै समाधानका लागि सार्थक पहल हुनु आवश्यक छ ।

समिट अपार्टमेन्टको वैधानिकता खोजी गरियोस्: ताेसिमा कार्की

काठमाडौं । निर्माण भइसकेका र निर्माणको चरणमा रहेका ठूला होटल, अपार्टमेन्ट तथा व्यावसायिक भवनको वैधानिकताबारे अध्ययन गर्न संसदीय छानबिन समितिको माग गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद डा तोसिमा कार्कीले यस्तो छानबिन समिति गठनको माग गरेकी हुन्। । ‘देशव्यापीरुपमा ठाउँ–ठाउँमा निर्माण हुँदै गरेका ठूला भवन, होटल, अपार्टमेन्टको वैधानिकता खोजी गरियोस् । ती भवनको नक्सापास, […]

तीन महिनापछि केबलकारमै सरर मौलाकालिका, हेलिप्याड र होटल पनि निर्माण हुँदै

काठमाडौं। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकामा रहेको मौलाकालिका मन्दिर जान आगामी तीन महिनाभित्र केबलकार चढ्न पाइने भएको छ। निर्माण कम्पनी

एक अर्ब ३५ करोडमा हिमालयन हस्पिटालिटी होटल निर्माण हुँदै – देशसञ्चार

काठमाडाैँ – काठमाडौँको कमलादीमा हिमालयन हस्पिटालिटी एण्ड होटल निर्माण हुने भएको छ । कूल रु एक अर्ब ३५ करोड लागतमा निर्माण हुने होटल अन्तर्राष्ट्रिय स्तरको

अघि बढ्यो सुदूरपश्चिमकै पहिलो केवलकार आयोजना, २३५ शय्याको होटल पनि निर्माण हुँदै

वैशाख २२, काठमाडौ । वन तथा वातावरण मन्त्रालयले कैलालीको लम्कीचुहा नगरपालिका वडा नं ३ र मोहन्याल गाँउपालिका वटा नं ७ मा निर्माण गर्न लागेको जालपादेवी केवलकार आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्गन प्रतिवेदन माथि राय सुझाव माग गरेको छ । यो‍ सँगै सुदूरपश्चिम प्रदेशकै पहिलो केवलकार आयोजना अघि बढ्ने आधार थप बलियो भएको छ । यो केवलकार कैलालीको पर्यटकीय क्षेत्र चिसापानीदेखि मोहन्याल गाउँपालिकाको राजकाँडा सम्म निर्माण हुने छ । प्रस्तावित केवलकार आयोजना निर्माण तथा सञ्चालन गर्दा  प्रतिकूल असर पर्ने भएमा सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र सम्बन्धित सरोकारवालाले आफ्नो राय-सुझाव दिन मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ ।  प्रस्तावित जालपादेवी केवलकार आयोजनाको रोपवेको लम्बाई ३.१ कि.मि. रहेको छ । यो आयोजना कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका वडा नं ३ र मोहन्याल गाँउपालिका वडा नं ७ प्रस्ताव गरिएको छ । आयोजनाको तल्लो स्टेसन लम्कीचुहा नगरपालिका वडा नं ३ वाट शुरुभएर उक्त आयोजना कैलाली जिल्लाकै मोहन्याल गाँउपालिका वडा नं ७ मा मथिल्लो स्टेसन रहने कुरा प्रतिवेदनमा उल्लेख छ । प्रस्ताव अनुसार केवलको व्यास ४८ मि.मि. र टावरको संख्या १५ वटा रहेको माथिल्लो स्टेसनमा १५ हजार ९३८ वर्ग मिटरको आरसीसी स्ट्रक्चर २ तल्ले भवन प्रस्ताव गरिएको छ। साथै माथिल्लो स्टेसनमा आरसीसी स्ट्रक्चर ६ तल्ला १०० कोठाको १६० शय्याको होटल/रिसोर्ट निर्माण गर्ने कुरा समेत प्रस्ताव गरिएको र तल्लो स्टेसनमा आरसीसी स्ट्रक्चर ५ तल्ला ५० कोठाको ७५ शय्याको होटल/रिसोर्ट निर्माण गर्ने कुरा समेत प्रस्ताव गरिएको छ । निर्माण चरणमा प्रतिदिन १५ हजार लिटर र संचालन चरणमा १ लाख २० हजार लीटर पानी प्रयोग हुने र उक्त आयोजनाको निर्माण एवं संचालन गर्दा राष्ट्रिय वन क्षेत्र १३.२ हेक्टरको आवश्यक पर्ने  प्रस्ताव गरिएको छ ।

बन्दीपुर केवलकार सञ्चालन एक वर्षपछि मात्र

तनहुँँ-तनहुँको बन्दीपुरमा निर्माण हुँदै गरेको बन्दीपुर केवलकार कोभिडको कारण आगामी एक वर्षमा सञ्चालमना आउने भएको छ ।निर्धारित समय भन्दा करिब डेढ वर्ष ढिलो आर्थिक वर्ष २०७९ असोजबाट केवलकार सञ्चालमा ल्याउने बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडका प्रमुख कार्यकारी अधिकृत किरण पोखरेलले बताए ।कम्पनीले २०७९ वैशाख १ गतेदेखि होटल देखिका सम्पूर्ण पूर्वाधार प्याकेजसहित पूर्ण क्षमतामा पर्यटन पूर्वाधारयुक्त […]

नगर विकासको जग्गामा धमाधम अवैध संरचना निर्माण हुँदै

कंचनपुर : महेन्द्रनगर नगर विकास समितिको जग्गामा धमाधम अवैध संरचना निर्माण गरिएका छन्। निर्मला पन्त हत्या प्रकरणमा चर्किएको आन्दोलनको मौका छोपेर होटल ओपेरा, पुरानो बसपार्क र खोका छाप्रा क्षेत्रमा धमाधम अवैध निर्माण कार्य थालिएको हो। आन्दोलन चर्किएपछि जिल्ला प्रशासन कार्यालयका अधिकार र सुरक्षा अधिकारी फेरिएपछि एकाएक अवैध क...