कंचनपुर : महेन्द्रनगर नगर विकास समितिको जग्गामा धमाधम अवैध संरचना निर्माण गरिएका छन्। निर्मला पन्त हत्या प्रकरणमा चर्किएको आन्दोलनको मौका छोपेर होटल ओपेरा, पुरानो बसपार्क र खोका छाप्रा क्षेत्रमा धमाधम अवैध निर्माण कार्य थालिएको हो।
आन्दोलन चर्किएपछि जिल्ला प्रशासन कार्यालयका अधिकार र सुरक्षा अधिकारी फेरिएपछि एकाएक अवैध क...