रुकुम पूर्वमा प्रतिनिधिसभामा माके, प्रदेशसभामा कांग्रेस र स्वतन्त्र विजयी

रुकुम (पूर्व) : रुकुम पूर्वमा मतगणना सकिएको छ।यो जिल्लामा एक प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र छन्। सत्ता गठबन्धनले प्रदेशसभा (क) गुमाएको छ। प्रदेशसभा (क)मा गठबन्धन तर्फका माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तेजबहादुर ओलीलाई माकेकै बागी उम्मेदवार सुरुल पुन मगरले पराजित गरेका छन्।गठबन्धनविरुद्ध पुन मगरले स्वतन्त्र उम्मेदवार दिएपछि पुन मगर सहित उनलाई समर्थन दिएका पार्टीका अन्य नेता तथा कार्यकर्तालाई पार्टीले कारबाही समेत गरिसकेको छ।स्वतन्त्र उम्मेदवार पुन मगरले ४४६५ मत पाउँदा ओलीले ३२३

सम्बन्धित सामग्री

रोल्पाको प्रदेश (ख) मा स्वतन्त्र उमेदवार विजयी

रोल्पाको प्रदेश सभा (ख) मा स्वतन्त्र उमेदवार दीपेन्द्र कुमार पुन विजयी भएका छन्। गठबन्धनबाट उमेदवार बनेका कांग्रेस प्रदेश सभापती अमरसिंह पुनलाई पराजित गर्दै उनि विजयी भएका हुन्।...

हुम्लामा कांग्रेस र माओवादी तीन-तीन पालिकामा र एकमा स्वतन्त्र विजयी

सिमकोट- हुम्लामा गठबन्धन दलहरू नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले तीन-तीन र एकमा स्वतन्त्रबाट गाउँपालिका अध्यक्ष जित्न सफल भएका छन्। दुई दलीय गठबन्धनअनुसार कांग्रेसलाई तीन र माओवादीलाई चारवटा गाउँपालिका भागमा परेको भए पनि चङ्खेली गाउँपालिकामा भने स्वतन्त्रबाट विजयी भएका हुन्। कांग्रेस खार्पुनाथ, सर्केगार्ड र अदानचुली गाउँपालिकामा निर्वाचित भएकाे छ भने माओवादी केन्द्रले नाँम्खा, सिमकोट र […]

रामचन्द्र पौडेलको वडामा कांग्रेस विजयी

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल मतदाता रहेको व्यास नगरपालिका–२ मा कांग्रेसको प्यानलै विजयी भएको छ । वडाध्यक्षमा काशीराम श्रेष्ठ ८०७ मतसहित विजयी भएका छन् ।  स्वतन्त्र उमेदवार राकु श्रेष्ठले ३९० मत...

गोकर्णेश्वर ४ मा स्वतन्त्र उम्मेदवार विजयी, नगरप्रमुखमा कांग्रेसको ठूलो फड्को

काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर ४ मा स्वतन्त्र उम्मेदवार (लौरो) जयराम महत विजयी हुनुभएको छ । उहाँले १०२७ मत प्राप्त गर्नुभयो । वडामा नेकपा एमालेका वडाध्यक्षका उम्मेदवारले ९२९ र नेपाली कांग्रेसले ७९४ मत प्राप्त गरे । महतले नेपाली कांग्रेस तथा नेकाप एमालेका उम्मेदवारहरुलाई पछिपार्दै विजयी हुनुभएको हो । महतको जितसँगै वडाको अन्य सदस्यहरूमा कांग्रेसले दलित महिला …

रुकुम त्रिवेणी-१ मा स्वतन्त्र उम्मेदवारको प्यानल नै विजयी

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडानम्बर १ मा स्वतन्त्र उम्मेदवार प्यानल विजयी भएका छन् । वडाध्यक्षमा सुन्दर वली स्वतन्त्रबाट प्यानल कांग्रेस र माओवादीका उम्मेदवारलाई पछि पार्दै विजयी भएका हुन् । वली ५७७ मतले विजयी भएका हुन् । दोस्रो भएका माओवादीका लक्ष्मण वलीले ४१७ र नेपाली कांग्रेसका मुस्कान वलीले ४४ मत प्राप्त गरेका छन् । त्यस्तै स्वतन्त्र […]

बुटवल–१ को अध्यक्षमा कांग्रेसका बागी विजयी, सदस्यमा सबै कांग्रेस

बुटवल – बुटवल उपमहानगरपालिका १ मा स्वतन्त्र उम्मेद्वार नरेन्द्र बस्नेत विजयी भएका छन्। कांग्रेसले टिकट नदिएपछि बागी उम्मेदवारी दिएका उनले कांग्रेस र एमालेका उम्मेदवारलाई पराजित गर्दै विजयी भएका हुन्। बस्नेतले ६३६ मत ल्याएका छन्। उनका प्रतिस्पर्धी एमालेका महेन्द्र लिगलले ५५१ र कांग्रेसका माधव प्रधानले ३४८ मत ल्याएका छन्। अरू सदस्यमा कांग्रेसका उम्मेदवार विजयी भएका छन्। […]