रुकुम त्रिवेणी-१ मा स्वतन्त्र उम्मेदवारको प्यानल नै विजयी

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडानम्बर १ मा स्वतन्त्र उम्मेदवार प्यानल विजयी भएका छन् । वडाध्यक्षमा सुन्दर वली स्वतन्त्रबाट प्यानल कांग्रेस र माओवादीका उम्मेदवारलाई पछि पार्दै विजयी भएका हुन् । वली ५७७ मतले विजयी भएका हुन् । दोस्रो भएका माओवादीका लक्ष्मण वलीले ४१७ र नेपाली कांग्रेसका मुस्कान वलीले ४४ मत प्राप्त गरेका छन् । त्यस्तै स्वतन्त्र […]

सम्बन्धित सामग्री

जिसस संखुवासभाको प्रमुखसहित सबै पदमा गठबन्धनको प्यानल नै विजयी

संखुवासभा : यहाँको जिल्ला समन्वय समिति (जिसस) को प्रमुखसहित सबै पदमा गठबन्धन प्यानल नै विजयी भएको छ। जिल्ला समन्वय समिति संखुवासभाको नयाँ नेतृत्वका लागि मंगलबार भएको निर्वाचनमा प्रमुख, उपप्रमुखसहित सबै सदस्य पदमा गठबन्धन विजयी भएको हो।मंगलबार भएको निर्वाचनमा प्रमुखमा सुमन शाक्य र उपप्रमुखमा वविता खत्री सहित गठबन्धनका उम्मेदवार विजयी भएका हुन्।जिसस संखुवासभाको प्रमुखमा  गठबन्धन तर्फबाट नेकपा एकिकृत समाजवादीका सुमन शाक्य निर्विरोध विजयी भएका छन्। स्वतन्त्र उम्मेदवार राजेन्द्र घलेको उम्मेदवार

काठमाडौँ-२६ मा काँग्रेसको प्यानल नै विजयी

काठमाडौँ । काठमाडौँ महानगरको वडा नम्बर २६ को अध्यक्षमा काँग्रेसका खेमराज तिवारी प्यानलसहित विजयी भएका छन् । उनले ३६२८ मत पाए । एमालेका तीर्थकाजी डङ्गोलले २६४० मत पाए । मेयरतर्फ स्वतन्त्र उम्मेदवार बालेन साहले २४४१ मत पाउँदा काँग्रेसकी सिर्जना सिंहले १५७० मत पाइन् । यस्तै एमालेका केशव स्थापितले १४६० मत पाए ।

कञ्चनपुरको पुनर्वास ८ मा स्वतन्त्र उम्मेदवार प्यानल सहित विजयी

कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका राना वडामा प्यानल सहित विजयी कञ्चनपुरमा पनि एक स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । पुनर्वास नगरपालिका ८ वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार राना श्रवण निर्वाचित भएका हुन्...

गोकर्णेश्वर ५ मा नारायण सुवेदीको प्यानल नै विजयी

काठमाडौँको गोकर्णेश्वर नगरपालिकाको वडा नं. ५ मा नेपाली कांग्रेसका उम्मेदवार तथा नवर्तमान वडाध्यक्ष नारायण सुवेदी विजयी हुनुभएको छ । सो वडामा कांगेसको प्यानल नै विजयी भएको छ । यसअघि १ देखि ३ सम्म एमालेको प्यानल नै विजयी भएको थियो भने वडा नंं ४ मा स्वतन्त्र उम्मेदवार विजयी भएका थिए । कांग्रेसले प्यनल नै जितेको यो …

पार्टीबाट हारे, स्वतन्त्र उठ्दा जिते

बागलुङ, जेठ ३ । बागलुङको बागलुङ नगरपालिका–१२ अमलाचौरमा स्वतन्त्र उम्मेदवार कोपिलामणि शर्माको प्यानल विजयी भएको छ। उनले वडाध्यक्षमा कुल १३३८ मत प्राप्त गरेर विजयी हाँसिल गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका गुरुदत्त पाठकले ८ सय १ मत ल्याए। गठबन्धनका उम्मेदवार बनेका राष्ट्रिय जनमोर्चाका लोकनाथ शर्माले जम्मा १७८ मत ल्याएका छन् । मत परिणाम हेर्दा […]

डिलाशैनीमा स्वतन्त्र उम्मेदवार विजयी

बैतडीको डिलाशैनी गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार सन्तोसप्रकाश जोशी विजयी भएका छन् । जोशीले सत्ता गठबन्धनका उम्मेदवार लोकेन्द्र राना शितललाई ५२१ मतले पछि पारेर जित हासिल गरेका छन् । उपाध्यक्षमा कांग्रेसका भगीरथ बोहरा विजयी भएका छन् । युवा संघका तत्कालिक प्रदेश अध्यक्ष रहेका जोशीले एमालेबाट टिकट नपाएपछि स्वतन्त्रको प्यानल बनाएर चुनाव लडेका थिए । अध्यक्षमा जोशीले ३ हजार १सय ८९ मत ल्याई विजइ हुँदा माओवादी केन्द्रका रानाले २ सय ६४१ मात्रै ल्याएकाछन् । उपाध्यक्षमा बोहराले ३ ह

पार्टीबाट हारे, स्वतन्त्र उठ्दा जिते

जिल्लाको बागलुङ नगरपालिका-१२ अमलाचौरमा स्वतन्त्र उम्मेदवार कोपिलामणि शर्माको प्यानल विजयी भएको छ। उनले वडाध्यक्षमा कुल १३३८ मत प्राप्त गरेर विजयी हाँसिल गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका गुरुदत्त पाठकले ८ सय १ मत ल्याए।गठबन्धनका उम्मेदवार बनेका राष्ट्रिय जनमोर्चाका लोकनाथ शर्माले जम्मा १७८ मत ल्याएका छन् । मत परिणाम हेर्दा यहाँ गठबन्धनका अन्य दलहरूले गठबन्धनका उम्मेदवारलाई मत नहाली स्वतन्त्र उम्मेदवार कोपिलामणि शर्मालाई मत हालेको अनुमान लगाउन सकिन्छ।बागलुङमा पाँच दलीय गठबन्धन गर्दा भ

जुम्लामा दलित समुदायका स्वतन्त्र उम्मेदवार वडा अध्यक्षमा निर्वाचित

जुम्लाको कनकासुन्दरी–८ मा दलित समुदायका स्वतन्त्र उम्मेदवारको प्यानल विजयी भएको छ  । वडाध्यक्षमा धनबहादुर कामीसहित उनको नेतृत्वमा उठेका तीन जना स्वतन्त्र उम्मेदवाहरु पनि विजयी भएका हुन् ।दलित समुदायले उक्त वडामा स्वतन्त्र उम्मेदवारका रुपमा कामीलाई अघि सारेको थियो । धनबहादुरले २८८ मत प्राप्त गरेर विजयी भएका हुन् ।  उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका कप्तान बहादुर शाहीले २२० मत ल्याए ।वडा सदस्यमा गोल दमाई र कर्णजीत सार्कीले जितेका छन्। दलित महिला सदस्यमा स्वतन्त्र उम्मेदवार चनाख

पर्वतको जलजला गाउँपालिका–३ मा एमालेको प्यानल विजयी

पर्वत : पर्वतको जलजला गाउँपालिका–३ मा पनि वडाका सबै पदाधिकारीहरू नेकपा एमालेबाट निर्वाचित भएका छन्।वडा-१ मा एक सदस्यबाहेक सबै र वडा-२ मा पाँचै जना सदस्यहरू जितेको एमालेले वडा-३ मा पनि प्यानल सहितको जित हात पारेको हो।वडाध्यक्षमा नेकपा एमालेका एकिन्द्र खत्रीले नेपाली कांग्रेसका नवीन जि.सीलाई ८३ मतले पराजित गरेका छन्। खत्रीले चार सय ५५ मत ल्याउँदा जि.सी ले तीन सय ७२ मत पाएका छन्। सोही पदमा स्वतन्त्र उम्मेदवार रहेका सागर लामिछाने क्षेत्रीले भने छ मत मात्रै प्राप्त गरेका छन्।यस्तै, दुई जना खुल्

फुङ्लिङ नगरपालिका–११ मा माओवादी केन्द्रका भट्टराई विजयी

फुङ्लिङ । ताप्लेजुङको एक मात्र नगरपालिका रहेको फुङ्लिङ नगरपालिका–११ वडामा माओवादी केन्द्रका तर्फबाट वडाध्यक्ष पदमा युवराज भट्टराईसहित प्यानल नै विजयी भएका छन् । भट्टराईले ३५४ मत प्राप्त गर्दै विजय भएका हुन् । उनका प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार मनित इजमले २४९ मत प्राप्त गरेको छ भने एमालेका सबिन विष्टले २०१ मत प्राप्त गरेको छ । त्यस्तै महिला […]