बुटवल–१ को अध्यक्षमा कांग्रेसका बागी विजयी, सदस्यमा सबै कांग्रेस

बुटवल – बुटवल उपमहानगरपालिका १ मा स्वतन्त्र उम्मेद्वार नरेन्द्र बस्नेत विजयी भएका छन्। कांग्रेसले टिकट नदिएपछि बागी उम्मेदवारी दिएका उनले कांग्रेस र एमालेका उम्मेदवारलाई पराजित गर्दै विजयी भएका हुन्। बस्नेतले ६३६ मत ल्याएका छन्। उनका प्रतिस्पर्धी एमालेका महेन्द्र लिगलले ५५१ र कांग्रेसका माधव प्रधानले ३४८ मत ल्याएका छन्। अरू सदस्यमा कांग्रेसका उम्मेदवार विजयी भएका छन्। […]

सम्बन्धित सामग्री

कैलालीका दोहोरिन चाहेका अधिकांश जनप्रतिनिधी पराजित

धनगढी- कैलालीको स्थानीय पालिकामा दोहोरिन चाहेर उम्मेदवार बनेका अधिकांश जनप्रतिनिधि पराजित बनेका छन् । २०७४ सालमा स्थानीय तह निर्वाचन जितेर यस पटकको निर्वाचनमा पुनः पालिका प्रमुख र उप प्रमुखमा उम्मेदवारी दिएका कोही पनि उम्मेदवार सफल हुन सकेनन् । कैलालीको कैलारी गाउँपालिकामा नेपाली कांग्रेसका बागी उम्मेदवार रामसमझ चौधरी अध्यक्षमा विजयी भए, ९ वटै वडा अध्यक्ष सहित कैलारीमा […]

बर्दिबासको प्रमुखमा कांग्रेसका बागी उम्मेदवार क्षेत्री विजयी

काठमाडौं, ६ जेठ । बर्दिबास नगरपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवार प्रहलादकुमार क्षेत्री निर्वाचित भएका छन् । क्षेत्रीले १४ हजार २१० मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् । नेपाली कांग्रेसमा लामो समयदेखि राजनीति गरेका क्षेत्रीले पार्टीले टिकट नदिएपछि उनी बागी उम्मेदवारी दिएका थिए । उनले निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) उम्मेदवार राजु खड्कालाई ५ हजार ८८७ मतान्तरले […]

बर्दिबासमा कांग्रेसका बागी उम्मेदवारको बर्चस्व

महोत्तरी, २ जेठ  : बर्दिबास नगरपालिकाको वडा न.१३ मा कांग्रेसका बागी उम्मेदवार लक्ष्युमण सिंह वडा अध्यक्षमा विजयी भएका छन् । जेब्रा चिन्हवाट प्रल्हाद क्षेत्री प्यानलमा कांग्रेसबाट बागी उम्मेदवार दिएका सिंह निकटम प्रतिद्वन्द्वीलाई ३६ मतले उछिन्दै विजयी भएका हुन् । निर्वाचन अधिकृत भुपेन्द्र सापकोटाका अनुसार सिंहले ४४७ मत प्राप्त गरेका छन् भने निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवारले […]

दाङमा कांग्रेसका बागी उम्मेदवार वडाध्यक्षमा निर्वाचित

दाङको शान्तिनगर गाउँपालिकाको वडामा कांग्रेसका बागी उम्मेदवार निर्वाचित भएका छन्। शान्तीनगर गाउँपालिका वडा नम्बर २ को अध्यक्षमा कांग्रेसका बागी उम्मेदवार सुनिल वलि निर्वाचित भएका हुन्।...

ललितपुर महानगर : वडा नम्बर १ को अध्यक्षमा कांग्रेसका बागी उम्मेदवार विजयी

काठमाडौं । ललितपुर महानगरपालिका- १ को अध्यक्षमा निर्मल तण्डुकार विजयी भएका छन् । कांग्रेसमा विद्रोह गरेर बागी उठेका उनी ६६१ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका धुर्व तन्डुकारले ४२५ प्राप्त गरे । वडा नम्बर १ को मतगणनामा महानगरको मेयरमा कांग्रेसका चिरीबाबु महर्जनले ८७७ र हरिकृष्ण व्यञ्जनकारले ४०२ मत प्राप्त गरेका छन् । […]

कैलालीको कैलारीमा राप्रपाको अग्रता

३१ वैशाख, धनगढी । कैलालीको कैलारी गाउँपालिकाको अध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का उम्मेदवारले अग्रता लिएका छन् । वडा नम्बर १ को ५०० मत गणना सकिंदा राप्रपाका उम्मेदवार होमबहादुर गुरुङले १८३ मत पाएका छन् । उनीपछि कांग्रेसका बागी उम्मेदवार रामसमझ चौधरीले १४० मत पाएका छन् भने गठबन्धनका आधिकारिक उम्मेदवार माओवादी केन्द्रका लाजुराम चौधरीले १०० मत प्राप्त गरेका […]

सुनसरीमा कांग्रेसका बागी उम्मेदवार झुण्डिएको अवस्थामा मृत भेटिए

स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्ष पदका लागि टिकट नपाएपछि सुनसरीको रामधुनी नगरपालिका– ८ बाट वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका ६५ वर्षीय गणेश पौडेल आफ्नै घर पछाडिको रुखमा झुण्डिएको अवस्थामा फेला परेका छन् ।

सुनसरीमा कांग्रेसका बागी उम्मेदवार झुण्डिएको अवस्थामा मृत भेटिए

स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्ष पदका लागि टिकट नपाएपछि सुनसरीको रामधुनी नगरपालिका– ८ बाट वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका ६५ वर्षीय गणेश पौडेल आफ्नै घर पछाडिको रुखमा झुण्डिएको अवस्थामा फेला परेका छन् ।

गोकर्णेश्वर निर्वाचन : ठुला राजनीतिक दललाई टक्कर दिदै स्वतन्त्र उम्मेदबार महत

काठमाडौँ – गोकर्णेश्वर नगरपालिकाभित्र चुनावी चर्चा मुख्य राजनीतिक दलहरुसँगै स्वतन्त्र उम्मेदबार जयराम महतको पनि भइरहेको छ। कांग्रेस छाडेर वडा नम्बर ४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका छन्। कांग्रेसका बागी उम्मेदवार महतलाई माओवादी केन्द्र र एकीकृत समाजवादीले अप्रत्यक्ष रुपमा समर्थन गरेका छन्। २०७४ सालमा कांग्रेसवाट वडा सदस्य जितेरका महत यसपटक वडाअध्यक्षको स्वभाविक दाबेदार थिए। तर […]