ओलीलाई नामावली प्रस्ताव गर्ने अधिकार दिने निर्णयमा भीम रावलको विरोध

११ मंसिर, काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले पदाधिकारी र केन्द्रीय सदस्यहरुको नामावली प्रस्ताव गर्ने अधिकार केपी शर्मा ओलीलाई दिने प्रस्तावको विरोध गरेका छन् । चितवनको सौराहमा जारी बन्दसत्रमा विष्णु पौडेलले नामावली प्रस्ताव गर्ने अधिकार ओलीलाई दिने प्रस्ताव राखेका थिए, जसलाई अधिकांशले समर्थन गरेका छन् । तर अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका रावलले उक्त […]

सम्बन्धित सामग्री

संसदका कर्मचारीलाई १५ वर्षमै पेन्सन दिने प्रस्तावको संसदमै विरोध

११ फागुन, काठमाडौं । संसदका कर्मचारीलाई १५ वर्षमै पेन्सन दिने प्रस्तावको संससदमै विरोध भएको छ । शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रतिपक्षी दलहरुले यस्तो प्रस्ताव गरेको भनी विरोध गरे । ‘तपाईंहरु नै हो, प्रतिपक्षका सांसदहरुले १५ वर्षमा पेन्सन पाक्ने भनेर । हामी पेन्सनका लागि समय दिन […]

संसद्को कार्यकाल तोक्ने प्रस्ताव फिर्ता लिने संशोधन प्रस्ताव सरकारद्वारा स्वीकार

काठमाडौँ । प्रदेश र प्रतिनिधिसभाको कार्यकाल तोक्ने प्रस्ताव फिर्ता गर्नु पर्ने गरी सांसदहरूले हालेको संशोधनको प्रस्ताव सरकारले स्वीकार गरेको छ । सरकारले प्रतिनिधिसभामा दर्ता गराएको ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ मा प्रदेश र प्रतिनिधिसभाको कार्यकाल नयाँ निर्वाचन भई पहिलो बैठक बसेको दिनबाट गणना गरिने उल्लेख थियो । तर त्यसको विरोध भइरहेको थियो । […]

संसदको कार्यकाल तोक्ने प्रस्ताव फिर्ता लिने संशोधन प्रस्ताव सरकारद्वारा स्वीकार

२१ भदौ, काठमाडौं । प्रदेश र प्रतिनिधिसभाको कार्यकाल तोक्ने प्रस्ताव फिर्ता गर्नु पर्ने गरी सांसदहरुले हालेको संशोधनको प्रस्ताव सरकारले स्वीकार गरेको छ । सरकारले प्रतिनिधिसभामा दर्ता गराएको ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ मा प्रदेश र प्रतिनिधिसभाको कार्यकाल नयाँ निर्वाचन भई पहिलो बैठक बसेको दिनबाट गणना गरिने उल्लेख थियो । तर त्यसको विरोध भइरहेको […]

प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्ताव ढिलो छलफलमा ल्याएकोमा एमालेको विरोध

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाभियोग प्रस्ताव दर्ता भएको लामो समयपछि छलफलमा ल्याइएको भन्दै एमालेका सांसदहरूले विरोध गरेका छन् । सभामुख अग्निप्रसाद सापकोटा र सत्तापक्षको एमालेका सांसदहरूले आलोचना गरेका हुन् । प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्तावमाथि आइतबार प्रतिनिधिसभाको छलफलमा भाग लिँदै एमालेका सांसदहरूले विरोध जनाएका हुन् । त्यस्तै, सत्तापक्षको निहीत स्वार्थ पुरा गर्नका लागि महाभियोग ल्याएको […]

प्रचण्डसँग वार्ताको प्रस्ताव गर्दा बाबुरामजीले विरोध गर्नुभएको थियो : वामदेव

नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले आफूले तत्कालीन विद्रोही माओवादीसँग वार्ताको प्रस्ताव गर्दा त्यतिबेला नेता बाबुराम भट्टराईले आलोचना गरेको स्मरण गरेका छन् । मंगलबार पार्टी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै गौतमले प्रचण्डसँग द्वन्द्वकै क्रममा आफूले वार्ताको प्रस्ताव गर्दा उनी मौन भएपनि बाबुरामले संसदीय राजनीति नमान्ने भन्दै सुरुमा विरोध गरेको बताएका हुन् । ‘प्रचण्डजीले हामी हार्ने र जित्नेको अवस्थामा पुग्यौँ भने यस्तो अवस्थामा तपाईँले वार्ता गर्नुपर्छ । शक्ति सुदृढ गर्न

व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन : माओवादीमा ५ नेताको विरोध

१५ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका ५ नेताले अमेरिकी सहयोग परियोजना एमसीसी व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने निर्णयको विरोध गरेका छन् । केन्द्रीय कार्यालयको विस्तारित बैठकमा नेताहरुले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने प्रस्ताव ल्याएका थिए । छलफलका क्रममा नारायणकाजी श्रेष्ठ, देव गुरुङ, कृष्णबहादुर महरा, लिलामणि पोखरेल र गिरिराजमणि पोखरेलले मात्र त्यसको विरोध गरेका छन् । […]

एमसीसीको विरोध गर्दै वाइसीएलले निकाल्यो मसाल जुलुस

काठमाडौं : अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरोधमा सत्तारुढ नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन वाइसीएलले विरोध प्रदर्शन गरेको छ। राजधानीमा आज मसाल जुलुस निकाल्दै वाइसीएलले प्रतिनिधिसभामा पेश भएको एमसीसी प्रस्ताव अघि नबढाउन माग गरेको हो।  माओवादी केन्द्रले सदनमा एमसीसी पेश गर्न सहमति जनाए पनि त्यो पारित गर्न मत…

सल्लाघारीमा बसपार्क बनाउने प्रस्तावमा भक्तपुर नगरपालिकाको विरोध

भक्तपुर : भक्तपुर नगरपालिकाले सल्लाघारीमा पूर्वी नाका साँगाबाट काठमाडौं उपत्यका प्रवेश गर्ने लामो दूरीका ठूला सार्वजनिक बसको बसपार्क बनाउने प्रस्तावको विरोध गरेको छ।काठमाडौं महानगरपालिकाले सल्लाघारीमा बसपार्क बनाउने प्रस्ताव गरेको हो। उक्त प्रस्ताव काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर गरिएको भक्तपुर नगरपालिकाले टिप्पणी गरेको छ। सल्लाघारीको १०८ रोपनीको खुला ‍क्षेत्रमा बसपार्क बनाउने प्रस्ताव गरिएको छ।नगरपालिकाले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ‚ ‘काठमा