सल्लाघारीमा बसपार्क बनाउने प्रस्तावमा भक्तपुर नगरपालिकाको विरोध

भक्तपुर : भक्तपुर नगरपालिकाले सल्लाघारीमा पूर्वी नाका साँगाबाट काठमाडौं उपत्यका प्रवेश गर्ने लामो दूरीका ठूला सार्वजनिक बसको बसपार्क बनाउने प्रस्तावको विरोध गरेको छ।काठमाडौं महानगरपालिकाले सल्लाघारीमा बसपार्क बनाउने प्रस्ताव गरेको हो। उक्त प्रस्ताव काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर गरिएको भक्तपुर नगरपालिकाले टिप्पणी गरेको छ। सल्लाघारीको १०८ रोपनीको खुला ‍क्षेत्रमा बसपार्क बनाउने प्रस्ताव गरिएको छ।नगरपालिकाले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ‚ ‘काठमा