सिमकोट – हुम्लामा यस वर्षको दशौं पटक हिमपात भएको छ। हिमपातले चिसो निकै बढेपछि जनजीवन कष्टकर भएको छ। बुधबार रातिबाट केही हिमपात सुरु भए पनि बिहीबार दिउँसोबाट भने बाक्लो हिमपात भएको हो। करिब आधा फिट हिउँ जमिनमा जमिसकेको र हिउँ पर्ने क्रम जारी छ। यो हिमपात यस वर्षको दशौं हिमपात हो। हिमपात भइरहेका कारण चिसो […]