खेलकुदमन्त्री अथकद्वारा बक्सिङ टिमलाई बिदाइ

युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज (अथक)ले अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा सहभागी हुने नेपाली टिमलाई बिदाइ गरेका छन् । जनवरी २० देखि ३० सम्म उजेकिस्तानको तास्कन्दमा आयोजना हुन गइरहेको एसबीएस यू२२ ब्वाइज तथा महिला यू२२ बक्सिङ च्यापियन प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडी तथा प्रशिक्षकलाई खेलकुदमन्त्री अथकले बिदाइ गरेका हुन् ।प्रतियोगिताका लागि नेपालको प्रतिनिधित्व गर्दै उजेकीस्तान जान लागेकी […]