विमलामाथि छानबिन गर्न प्रदेश सरकारद्वारा कार्यदल गठन

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले महिलामाथि गरेको दुव्र्यवहारको छनबिन गर्न लुम्बिनी प्रदेश सरकारले कार्यदल गठन गरेको छ । मंगलबार विहान तुलसीपुर–५ बसपार्क आलुमण्डीमा रहेको एकराज बस्नेतको घरभित्र छिरेर उनीकी श्रीमती र छोरीलाई समेत हातपात गर्नुभएको थियो । मंगलबार नै बस्नेतकी श्रीमती मीना भण्डारी बस्नेतले अभद्र व्यवहारमा इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी दिनुभएको थियो …

सम्बन्धित सामग्री

संसदमा प्रेम सुवालले सोधे- १ अर्ब ठगी गर्ने को-को हुन् ? छानबिन हुनुपर्छ

‘तत्कालीन गृहमन्त्री रामबहादुर थापाको निर्णयानुसार शरणार्थी कार्यदल गठन गरियो । १ अर्ब ठगी गर्ने को-को हुन् ? भ्रष्टाचारको सबै छानबिन हुनुपर्छ,’ उनले भने ।

नेपाल टि२० लिग प्रकरण – राखेपद्वारा ५ सदस्यीय छानबिन कार्यदल गठन

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद (राखेप) ले काठमाडौंमा जारी नेपाल टि२० लिग प्रकरणबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन गरेको छ । परिषद्को कार्यकारी समितिको बुधवार बसेको बैठकले सत्य तथ्य छानविन गरि १५ दिनभित्र परिषद् समक्ष प्रतिवेदन बुझाउन राखेपले कार्यकारी समितिका सदस्य एकेन्द्र बहादुर कुँवरको संयोजकत्वमा ५ सदस्यीय छानबिन कार्यदल गठन गरेको हो […]

टिआरसी विधेयकमा सहमति खोज्न कार्यदल गठन

काठमाडाैँ – संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमा देखिएको विवाद समाधानका लागि संसदीय समितिले कार्यदल गठन गरेको छ । संक्रमणकालीन न्यायलाई निर्देशित गर्ने बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य, न्याय तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयकमा गम्भीर मानवअधिकार उल्लंघनको परिभाषा तथा हत्या (आब्रेटरी किलिङ) सहितका विषयमा विवाद छ । ती विवाद समाधानका लागि बुधबार […]

अन्तर्घात छानबिन गर्न एमालेले बनायो कार्यदल

१९ असार, काठमाडौं । नेकपा एमालेले स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातको विषयमा छानबिन गर्न कार्यदल गठन गरको छ । आइतबार बसेको एमालेको केन्द्रीय सचिवालय बैठकले स्थानीय तह निर्वाचनको क्रममा भएको अनुशासनहीनता, अराजकता र अन्तर्घातको विषयमा छानबिन गर्न उपाध्यक्ष विष्णुप्रसाद पौडेलको नेतृत्वमा ३ सदस्यीय कार्यदल गठन गरेको हो । कार्यदलका अन्य सदस्यहरुमा केन्द्रीय निर्वाचन विभागको प्रमुख […]

सांसद विमलाकुमारी वलीमाथि जाँचबुझ गर्न कार्यदल गठन

काठमाडौं, १ असार। लुम्बिनी प्रदेशसभा सदस्य एवं राज्यमन्त्री विमलाकुमारी वलीमाथि छानबिन गर्न आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन भएको छ । जाँचबुझ समितिको सदस्यमा महिला, बालबालिका तथा कानून मन्त्री रमा घर्तीमगर, मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदी रहेका छन् । राज्यमन्त्री वलीले हिजो मंगलबार लुम्बिनी प्रदेशकै एक महिला र बालिकामाथि कुटपिट गरेको आरोप […]

गैँडाको मृत्यु भएको सम्बन्धमा छानबिन गर्न कार्यदल गठन

काठमाडौँ । वन तथा वातावरण मन्त्रालयले यही माघ १० गते चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रस्थित पूर्वपश्चिम राजमार्गको वरण्डाभार वन खण्डमा सडक विस्तारका क्रममा खनिएको खाडलमा परी गैँडाको मृत्यु भएको घटनाको छानबिन गर्न कार्यदल गठन गरेको छ । मन्त्रालयले मन्त्रिस्तरीय निर्णयबाट वन तथा भूसंरक्षण विभागका महानिर्देशक राजेन्द्र केसीको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको हो । […]

गुण एयरलाइन्सको जहाजबारे छानबिन गर्न कार्यदल गठन

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गुण एयरलाइन्सको जहाजमा प्राविधिक गडबडी भएको घटनाका सम्बन्धमा छानबिन गरी सत्यतथ्य पत्ता लगाउन कार्यदल गठन गरेको छ । मन्त्रालयले वरिष्ठ उडान सुरक्षा निरीक्षक क्याप्टेन दधिराम निरौलाको संयोजकत्वमा चार सदस्यीय छानबिन कार्यदल गठन गरिएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता टोकराज पाण्डेले जानकारी दिए । कार्यदलको सदस्यमा पर्यटन मन्त्रालयका इलेक्ट्रोनिक […]

गुण एयरलाइन्सको आकाशमै ढोका खुलेकोबारे छानबिन गर्न कार्यदल गठन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गुण एयरलाइन्सको जहाजमा प्राविधिक गडबडी भएको घटनाका सम्बन्धमा छानबिन गरी सत्यतथ्य पत्ता लगाउन कार्यदल गठन गरेको छ ।मन्त्रालयले वरिष्ठ उडान सुरक्षा निरीक्षक क्याप्टेन दधिराम निरौलाको संयोजकत्वमा चार सदस्यीय छानबिन कार्यदल गठन गरिएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता टोकराज पाण्डेले जानकारी दिए । कार्यदलको सदस्यमा पर्यटन मन्त्रालयका इलेक्ट्रोनिक इन्जिनियर नसिव आचार्य, नेपाल नागरिक उड्डयन प्राधिकरणका क्याबिन क्रु निरीक्षक सावित्री श्रेष्ठ राई सदस्य तथा प्

आकाशमै ढोका खुलेको गुण एयरमाथि छानबिन गर्न कार्यदल गठन

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गुण एयरलाइन्समाथि छानबिन गर्ने भएको छ । मन्त्रालयले माघ २ गते काठमाडौँबाट पोखरा उडानमा रहेका गुण एयरलाइन्सको जहाजमा आकाशमै ढोका खुलेको घटना छानबिन गरी सत्य–सत्य पत्ता लगाउन नेपाल नागरिक उड्डयन प्राधिकरणका वरिष्ठ उडान सुरक्षा निरीक्षक क्याप्टेन दघिराम निरौलाको संयोजकत्वमा चार सदस्यीय छानबिन कार्यदल गठन गरेको सहसचिव एवं […]