१९ असार, काठमाडौं । नेकपा एमालेले स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातको विषयमा छानबिन गर्न कार्यदल गठन गरको छ । आइतबार बसेको एमालेको केन्द्रीय सचिवालय बैठकले स्थानीय तह निर्वाचनको क्रममा भएको अनुशासनहीनता, अराजकता र अन्तर्घातको विषयमा छानबिन गर्न उपाध्यक्ष विष्णुप्रसाद पौडेलको नेतृत्वमा ३ सदस्यीय कार्यदल गठन गरेको हो । कार्यदलका अन्य सदस्यहरुमा केन्द्रीय निर्वाचन विभागको प्रमुख […]