काठमाडौं : बञ्चरेडाँडामा फोहोर खसाउन स्थानीयले रोकेपछि प्रहरी परिचालन गरिएको छ। सोमबार शहरी विकास मन्त्रालयमा मंगलवारबाट फोहोर बञ्चरेडाँडामा खसाउने सहमति भएको थियो। तर, स्थानीयले ‘काठमाडौंमा भएको सहमति मान्दैनौं’ भनेर आज बिहानैबाट सडक अवरोध गरेका थिए।
स्थानीयले फोहोर लग्न सडक अवरुद्ध गरेपछि प्रहरी परिचालन गरेर बञ्चरेडाँडामा फोहोर बोकेको गाडी लगिँदैछ। प्रहरीको…