काठमाडौँ – अवरोधका बीच पनि आज काठमाडौँको फोहोर लिएर १८६ वटा गाडी बञ्चरेडाँडा पुगेका छन्। काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएका हुन्। फोहोर व्यस्थापनमा प्रहरी प्रशासनको प्रयोग गर्नै नपरोस् भन्ने महानगरको उद्देश्य रहेको उनले बताएका छन्। ‘फोहोर व्यवस्थापन गर्दा कसैलाई पनि केही समस्या नपरोस्। यो हाम्रो प्रतिबद्धता हो। हाम्रो प्रतिबद्धतामा […]