सरकारले अध्यादेशबाट ल्यायो साढे १६ खर्बको बजेट

काठमाडौं। सरकारले अध्यादेशमार्फत आगामी आर्थिक वर्षलाई साढे १६ खर्ब रुपैयाँको बजेट सार्वजनिक गरेको छ। स्वास्थ्य क्षेत्रलाई प्राथमिक्तामा राख्दै सरकारले १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट घोषणा गरेको हो। आगामी वर्षको बजेटले स्वास्थ्य क्षेत्रको पूर्वाधार विकास, महामारी नियन्त्रण र खोप खरिद कार्यक्रमलाई मूख्य केन्द्रमा राखेर बजेट ल्याएको छ।

सम्बन्धित सामग्री

भरतपुर महानगरले ल्यायो रु नौ करोड बढीको पूरक बजेट

चितवन, २२ पुस : भरतपुर महानगरपालिकाले रु नौ करोड तीन लाखको पूरक बजेट प्रस्तुत गरेको छ । आज सम्पन्न चौधौँ नगरसभाको बैठकबाट पूरक बजेट प्रस्तुत भएको हो ।

हेटौँडा उपमहानगरले ल्यायो दुई अर्ब ६० करोडको बजेट

काठमाडौं, २ असार । हेटौँडा उपमहानरगपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि नीति तथा कार्यक्रम कार्यान्वयनका लागि रू दुई अर्ब ६० करोड ६५ लाख ४० हजार आठ सय अनुमानित बजेट विनियोजन गरेको छ। शनिबार आयोजित १३औँ नगर सभाबाट उपप्रमुख राजेश बानियाँले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका हुन्। उनले आगामी आर्थिक वर्षका लागि खर्च […]

डुडुवा गाउँपालिकाले बल्ल ल्यायो बजेट

बाँकेको डुडुवा गाउँपालिकाले आर्थिक वर्ष सुरु भएको ६ महिनापछि नीति तथा कार्यक्रमसहित बजेट पारित गरेको छ । असारभित्र बजेट पारित गरिसक्नुपर्ने भए पनि डडुवाले पुस ५ गते मात्र १२ औँ गाउँसभाबाट ६५ करोड ३१ लाख ९३ हजारको बजेट पारित गरेको हो । गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरीले शिक्षा, स्वास्थ, स्वरोजगार, कृषि, विकास निर्माण, वन तथा वातावरण लगायतको १८ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।

चार महिनापछि ल्यायो बनगाडले ७४ करोडको बजेट

सल्यान : जिल्लाको बनगाड कुपिण्डे नगरपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याएको छ।नगरपालिकाले झण्डै चार महिनापछि नीति, कार्यक्रम र बजेट ल्याएको हो। १० असारभित्र नीति, कार्यक्रम र बजेट ल्याई सक्नुपर्ने संवैधानिक प्रावधान भएपनि जनप्रतिनिधिको आन्तरिक विवादले बजेट आउन ढिलाइ भएको हो।नगरपालिकाको नवौँ नगरसभाले बुधबार ७४ करोडको बजेट पारित गरेको छ। चालुतर्फ ६० प्रतिशत र पुँजीगततर्फ ४० प्रतिशत बजेट ल्याएको नगरपालिकाले जनाएको छ।नगरसभाले ७४ करोड २९ लाख २५ हजार बजेट ल्याएको लेखा अधिकृत दिने

बजेट रिक्ततामा राजनीतिक दलको असफलता

बुधबार मध्यरातदेखि सरकारले खर्च गर्न नसक्ने भएको छ । गभर्मेन्ट सटडाउन अर्थात् बजेट रिक्तता पनि भन्न सकिने यस्तो अवस्था आउनुका पछाडि अघिल्लो तथा वर्तमान दुवै सरकार दोषी छन् । अघिल्लो सरकारले बजेट ल्याउने संविधानमा नै उल्लेख भएको मितिभन्दा एक साताअगाडि संसद् भंग गरेर अध्यादेशमार्फत बजेट ल्यायो । संसद् नभएका कारण पूर्वअर्थमन्त्री विष्णु पौडेलले गत जेठ […]

यस्तो स्थानीय तह : जहाँ बजेट पारित भएको कसैलाई थाहै छैन

काठमाडौ : रौतहटको राजदेवी नगरपालिकाले प्रमुख धीरेन्द्र कुमार सिंह र उपप्रमुख अंशु सिंह पाएको चार वर्ष पूरा भयो। स्थानीय सरकार सञ्चालन भएपछि नगरपालिकाले कुन आर्थिक वर्षमा कति बजेट ल्यायो, कुन शीर्षकमा कति खर्च भयो? भन्‍ने जानकारी कसैलाई छैन। यतिसम्म कि नगरपालिकाले नगर सभा कहिले बस्यो? कति बजेट ल्यायो? चालु आर्थिक वर्षमा कति खर्च भयो? नगरपालिकाकी उपप्रमुख सिंहलाई समेत जानकारी छैन।सिंह भन्छिन्,‘म नगरपालिकाको उपप्रमुख हुँ, तर मलाई नगरसभा कहिले बस्छ कोको बस्छन् अहिलेसम्म थाहा

लुम्बिनी प्रदेश सरकारले अध्यादेशबाट ल्यायो बजेट

प्रदेशसभाबाट बजेट पास गर्न नसकेपछि लुम्बिनी प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याएको छ।

संसदबाट पास नभएपछि लुम्बिनी प्रदेश सरकारले ल्यायो अध्यादेशमार्फत बजेट

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले पनि अध्यादेशमार्फत बजेट ल्याएको छ । प्रदेशसभाबाट बजेट पारित गर्न नसकेपछि गएराति संसद अधिवेशन अन्त्य गरेको सरकारले आज अध्यादेशमार्फत बजेट ल्याएको हो । आज बिहान बसेको मन्त्रिपरिषद बैठकको सिफारिसअनुसार प्रदेश प्रमुख धर्मनाथ यादवले अर्थ र विनियोजन अध्यादेश जारी गर्नुभएको हो। हिजोको प्रदेशसभा बैठकमा बजेटमाथि प्रदेशसभा सदस्यहरूले राखेका प्रश्नको विभागीय मन्त्री […]

कर्णाली प्रदेश सरकारले ल्यायो अध्यादेशबाट बजेट

कर्णाली, १ साउन: कर्णाली प्रदेशसभाबाट पारित हुन नसकेपछि अन्ततः कर्णाली प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याएको छ । बिहीबार राति बसेको मन्त्रिपरिषद् बैठकले बजेटसम्बन्धी दुई अध्यादेश स्वीकृत गरेर प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको हो । सरकारको सिफारिसबमोजिम बिहीबार राति नै प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले ‘कर्णाली प्रदेश विनियोजन अध्यादेश, २०७८’ र ‘कर्णाली प्रदेश आर्थिक अध्यादेश, २०७८’ जारी गरेको […]

कस्तो छ विपक्षीको तारो बनेको बजेट ?

कामचलाउ सरकारले बजेट ल्याउन हुने थियो थिएन, किन र कसरी बजेट ल्यायो, कुन प्रक्रियाबाट कसरी कहाँ सार्वजनिक गर्‍यो ? लगायत राजनीतिक र कानूनी विषयमा म प्रवेश गर्दिनँ । यो राजनीतिक दल र सम्मानित अदालतमा मुद्दा समेत विचाराधीन रहेकोले उतैको चासो र बहसको विषय हो । म  एक पूर्व कर्मचारी र यस विषयको जिज्ञासु भएको नाताले […]