विद्युत प्रसारणलाइन तथा सबस्टेसन निर्माणमा ४३ अर्ब ९५ करोड

सरकारले आगामी आर्थिक वर्ष विद्युतीय प्रसारणलाइन तथा सबस्टेसन निर्माणमा ४३ अर्ब ९५ करोड बजेट विनियोजन भएको छ ।  सरकारले आगामी आर्थिक वर्षको बजेट घोषणा गर्नेक्रममा यस्तो बताएको हो ।

सम्बन्धित सामग्री

चौखामा प्रसारणलाइन सबस्टेसन निर्माण हुँदै

पूर्वी जाजरकोट एवं डोल्पामा ३३ केभीको विद्युत प्रसारणलाइन पुर्‍याउन नलगाड नगरपालिकाको चौखामा सबस्टेसन निर्माण कार्य सुरु गरिएको छ । चारवटा सबस्टेसन निर्माण हुनेमध्ये चौखा पनि एक हो । मध्य तथा तल्लो डोल्पामा विद्युत आपूर्ति गर्न सबस्टेसन निर्माण कार्यलाई तीव्रता दिइएको नेपाल विद्युत प्राद्यिकरण जाजरकोट शाखाले जनाएको छ । वाइवा कन्स्ट्रक्सन काठमाडौंले चौखा सबस्टेसन निर्माणको जिम्मेवारी […]

मैनिहिया सबस्टेसन

गोरुसिंगे–बुटवल–लुम्बिनी १३२ केभी विद्युत प्रसारणलाइन आयोजनाअन्तर्गत मैनिहिया सबस्टेसन । १२ वर्ष लगाएर आयोजना निर्माण कार्य सम्पन्न भएसँगै यो क्षेत्रमा विद्युतको समस्या समाधान हुने आशा लिइएको छ । तस्बिर ः रासस