दुबईमा एक लाख तलब दिलाउने भन्दै ७ लाख ५० हजार ठगी

काठमाडौं- दुबई पठाईदिन्छु भन्दै ठगी गरको अभियोगमा प्रहरीले एक जनालाई आइतबार दिउँसो पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं टोखा बस्ने सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–७ खाडिचौर बस्ने २७ वर्षीय अविनाश कार्की छन् ।  दैलेख दुल्लु घर भएका एक पुरूषलाई  वर्किङ भिषामा दुबई जानको लागि साढे ७ लाख रूपैयाँ ...

सम्बन्धित सामग्री

७ लाख ७९ हजार भारुसहित दुई जना पक्राउ

भारतको जोगवनीबाट नेपालतर्फ आउँदै गरेको विआर ०१ पीजी २११ नम्बरको भारतीय जीपबाट भारु ७ लाख ७९ हजार सहित दुई जना पक्राउ परेका छन्।...

अमेरिकाको ८५ हजार कामदार भिसाको लोटरीमा साढे ७ लाख आवेदन, १ लाख १० हजार छनौट

अमेरिकाको ८५ हजार कामदार भिसा एचवानबीको लोटरीमा ७ लाख ५८ हजार ९ सय ९४ आवेदन प्राप्त भएको युएससीआईएसले जनाएको छ । त्यसपछि १ लाख १० हजार ७ सय ९१ आवेदनहरु थप प्रकृयाका लागि छनौट गरिएको छ । गतबर्षको तुलनामा यो बर्ष लोटरीमा अनलाइन दर्ता गर्नेहरुको संख्यामा ६० प्रतिशत बृद्धि भएको छ । कुल आवेदनमध्ये १४ […]

७ लाख ६ हजार डाउन पेमेन्टमा सीजी मोटोर्सको कार

निटाभीका लागि नेपालको आधिकारिक बिक्रेता सीजी मोटोर्सले दशैं र तिहारको लागि आकर्षक अफर ल्याएको छ। यस  अफर अन्तर्गत  ७ लाख ६० हजार रुपैयाँ डाउन पेमेन्टमा ग्राहकले निटाभी खरिद गर्न सक्नेछन् । यस्तै अफरमा ग्राहकले १ लाख ४० हजार रुपैयाँ बराबरको आकर्षक स्किम पाउनेछन् ।जसमा ६.६ किलोवाटको चार्जर, इन्सुरेन्स र एसेसोरिज लगायत प्राप्त गर्न सकिने निश्चित गरिएको छ । यसैगरी ३ भाग्यशाली विजेताले लक्की ड्र मार्फत  ७५ इन्चको टीभी, मेघौली सेराइमा  होलिड टुर र  ५५० लिटरको रेफ्रिजिरेटर उपहा

नेपालमा ७ लाख मात्रा फाइजर खोप आइपुग्यो

नेपालमा कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको ७ लाख ३२ हजार ४२० फाइजर खोप आइपुगेको छ । अमेरिकी सरकारको अनुदान सहयोगमा सो खोप नेपालले प्राप्त गरेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गतको आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा.सुरेन्द्र चौरसियाले बताए ।अघिल्लो हप्ता अमेरिकी सरकारको सहयोगमा कोभ्याक्स सुविधामार्फत ७ लाख ६६ हजार आइपुगेको थियो । योसँगै एक साताको अवधिमा १५ लाख मात्रा फाइजर खोप नेपालले प्राप्त उनले बताए ।

काठमाडौं आइपुग्यो ७ लाख ६१ हजार फाइजर खोप

काठमाडौं – कोरोना भाइरसविरुद्धको ७ लाख ६१ हजार मात्रा फाइजर खोप काठमाडौं आइपुगेको छ । अमेरिकी सरकारको सहयोगमा कोभ्याक्स सुविधाअन्तर्गत ७ लाख ६१ हजार मात्रा फाइजर खोप शुक्रबार बिहान आइपुगेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाअन्तर्गत आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिए। अमेरिकी सरकारले ९२ लाख डोज दिने घोषणा गरेको छ। ‘शुक्रबार आएको खोप पहिलो […]

कोभ्याक्स सुविधा अन्तर्गत ७ लाख ६१ हजार फाइजर खोप काठमाडौं आइपुग्यो

कोरोना भाइरसविरुद्धको ७ लाख ६१ हजार मात्रा फाइजर खोप काठमाडौं आइपुगेको छ।

७ लाख मात्रा कोभिसिल्ड खोप आइपुग्यो, बुधबार ९ लाख आउँदै

काठमाडौं : कोभ्यास सुविधामार्फत कोरोना विरुद्धको ७ लाख २५ हजार ५ सय मात्रा कोभिसिल्ड खोप आइपुगेको छ।कोभ्याक्स सुविधाअन्तर्गत प्राप्त गर्ने ६० लाख मात्रा खोपमध्ये पहिलो खेप सोमबार बेलुकी ७ लाख २५ हजार ५ सय मात्रा कोभिसिल्ड आइपुगेको हो। स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गतको आपूर्ति शाखाका बडेबाबु थापाका अनुसार कोभ्याक्स सुविधाअन्तर्गत आउने भनेको ६० लाखमध्येको पहिलो खेप आएको बताए।र भोलि (बुधबार) दोस्रो खेपमा ९ लाख ७२ हजार मात्रा आउने र अर्को साता ६ लाख मात्रा आउने जानकारी पनि उनले

कोभ्याक्समार्फत ७ लाख २५ हजार डोज कोभिसिल्ड खोप आइपुग्यो

कोभ्याक्स मार्फत प्राप्त हुने ६० लाख  डोजमध्ये पहिलो चरणमा ७ लाख २५ हजार खोप हिजो काठमाडौं आइपुगेको हो।

नेपाल भित्रियो होण्डा सीबी ३५० आरएस, मूल्य ७ लाख ७५ हजार

नेपाली बजारमा यो मोटरसाइकलको मूल्य ७ लाख ७५ हजार तोकिएको छ । यस मोटरसाइकलले नेपाली बाइकरहरूको मनमा एक छुट्टै स्थान बनाउन सफल हुने कम्पनीको विश्वास छ ।

झण्डै ७ लाख ५० हजार बेरोजगारको सूचीमा दर्ता, १२ हजार ७ सयले पाए काम

काठमाण्डौ – यो वर्ष ७ लाख ४३ हजार १६२ जना बेरोजगारको सूचीमा दर्ता भएका छन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार माघ २९ गतेसम्म देशभरीका ७ लाख ४३ हजार १६२ जना बेरोजगारको सूचीमा दर्ता भएका हुन् । बेरोजगारको सूचीमा दर्ता भएका मध्येबाट प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत अहिलेसम्म १२ हजार ७४९ जनाले रोजगारी पाएका मन्त्रालयले जनाएको छ । सरकारले गएको कात्तिकमा रोजगार सेवा केन्द्रमा सूचीकृत विपन्न बेरोजगार व्यक्तिलाई कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना निर्माण तथा मर्मतमा संलग्न गराई रोजगारी...