नेपाल भित्रियो होण्डा सीबी ३५० आरएस, मूल्य ७ लाख ७५ हजार

नेपाली बजारमा यो मोटरसाइकलको मूल्य ७ लाख ७५ हजार तोकिएको छ । यस मोटरसाइकलले नेपाली बाइकरहरूको मनमा एक छुट्टै स्थान बनाउन सफल हुने कम्पनीको विश्वास छ ।