७ लाख ६ हजार डाउन पेमेन्टमा सीजी मोटोर्सको कार

निटाभीका लागि नेपालको आधिकारिक बिक्रेता सीजी मोटोर्सले दशैं र तिहारको लागि आकर्षक अफर ल्याएको छ। यस  अफर अन्तर्गत  ७ लाख ६० हजार रुपैयाँ डाउन पेमेन्टमा ग्राहकले निटाभी खरिद गर्न सक्नेछन् । यस्तै अफरमा ग्राहकले १ लाख ४० हजार रुपैयाँ बराबरको आकर्षक स्किम पाउनेछन् ।जसमा ६.६ किलोवाटको चार्जर, इन्सुरेन्स र एसेसोरिज लगायत प्राप्त गर्न सकिने निश्चित गरिएको छ । यसैगरी ३ भाग्यशाली विजेताले लक्की ड्र मार्फत  ७५ इन्चको टीभी, मेघौली सेराइमा  होलिड टुर र  ५५० लिटरको रेफ्रिजिरेटर उपहा