अफगानिस्तानबाट सबै अमेरिकी सेना सेप्टेम्बर ११ भित्र फिर्ता गर्ने बाइडेनको तयारी
वासिङ्टन / अमेरिकी राष्ट्रपति जो बाइडेनले युद्धग्रस्त मुलुक अफगानिस्तानबाट आगामी सेप्टेम्बर ११ भित्र सबै अमेरिकी सेना फिर्ता गर्ने तयारी गरेको उनी अमेरिकी अधिकारीहरुले बताएका छन्
अमेरिकाले सेप्टेम्बर ११ को हवाई हमलाको २० औं बर्षगाठको संझना गरेको छ । शोक सभा आयोजना गर्दै अमेरिकाले यस त्रासदीपूर्ण घटना सम्झिएको हो । सेप्टेम्बर ११ कै पूर्व सन्ध्यामा अफगानिस्तानबाट अमेरिकी सेना फर्किएको थिए, त्यहाँ अहिले तालिबान सत्तामा छ । न्युयोर्कमा आयोजित स्मृतिसभामा सहभागी भएकाहरुले सेप्टेम्बर ११ मा मारिएकाहरुको सम्झना गरेका छन् । अमेरिकी इतिहासकै सबैभन्दा खतरनाक विदेशी हमलामा ३ हजार मानिस मारिएका थिए । यसक्रममा अमेरिकाका तीनवटा विमानस्थलबाट उनीहरुका आफन्तले भक्कानिएर त्यस त्
बीबीसी।अमेरिकी राष्ट्रपति जो बाइडेनले अफागानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने आफ्नो निर्णयप्रति कुनै पश्चाताप नरहेको स्पष्ट पारेका छन्।विभिन्न देशका नेताहरुले अफगानिस्तानबाट सैनिक फिर्ता गरेर अमेरिकाले गलत गरेको आरोप लगाइहेका बेला बाइडेनको प्रतिक्रिया आएको हो।उनले अफगानिस्तानका सबै नेताहरुलाई एकढिक्का हुन आव्हान गर्दै‘आफ्नो देशका लागि लड्न’आग्रह गरेका छन्।२० वर्ष लामो सैन्य कारवाही पछि अमेरिकी सेना आगामी सेप्टेम्बर ११ भित्र अफगानिस्तानबाट फर्किसक्ने छ।
अफिगानिस्तानमा आतंकविरुद्धको युद्धमा विगत २० वर्षदेखि अल्झिएको अमेरिकी सेना अहिले हतारहतार गरेर त्यहाँबाट निस्कन थालेको छ ।
अमेरिकाका राष्ट्रपति जो बाइडनले सेप्टेम्बर ११ सम्ममा सबै अमेरिकी सैनिक फिर्ता लैजाने भनी घोषणा गरेकोमा अमेरिकी सैनिकहरू सैन्य अड्डा खाली गर्नका लागि हतार गरिरहेका हुन् ।
यस्तो अवस्थामा अमेरिकी सैनिकहरूको हातहतियार अफगान सेनाले नपाएर तालिबानको हातमा पुगिरहेको छ ।
फोर्ब्स पत्रिकाको रिपोर्टअनुसार, विगत एक महिनामा तालिबानले अमेरिकी सेनाका ७०० ट्रक र बख्तरबन्द गाडीहर...
काठमाडौं, असार १९ । अमेरिकी सेनाले २० वर्षपछि अफ्गानिस्तानको बग्राम शहर छाडेको छ । अमेरिकी र उत्तर एटलान्टीक संगठन नाटो सेनाले आतंकवादको विरोधी युद्धको केन्द्र रहेको बग्राम हवाई शिविर छोडेको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ । बग्राम हवाई शिविरको क्षेत्र अफगान राष्ट्रिय सुरक्षा एवम् रक्षा बललाई सुम्पिएको छ । आगामी सेप्टेम्बर ११ सम्म अफगानीस्तानबाट अमेरिकी […]
काठमाडौं : अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएसँगै मुलुक पुनः गृहयुद्धमा प्रवेश गर्न सक्ने अमेरिकी सेनाका उच्च कमाण्डरले बताएका छन्। अफगानिस्तानबाट अघिल्लो महिनाबाट अमेरिकी सेना फिर्ता गर्ने कार्य शुरु भएसँगै हिंसात्मक घटनाहरु बढेका छन्। तालिवान विद्रोही समूहले धेरै क्षेत्रहरु कब्जा गरिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।आगामी सेप्टेम्बर ११ सम्ममा सबै अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता भइसक्ने अमेरिकी सेनाका जनरल स्कल मिलरले जानकारी दिएका छन्। तर त्यसपछि अफगानिस्तानको अवस्था झ
एजेन्सी। अफगानिस्तानको लोगार प्रान्तमा भएको कार बम विस्फोटमा कम्तीमा ३० जनाको मृत्यु भएको छ, ६० जना घाइते भएका छन्। विश्वविद्यालयका विद्यार्थी पनि बसेको एक गेस्टहाउसलाई निशाना बनाएर हमला गरिएको प्रहरीले बताएको छ। घटनाको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन। सेप्टेम्बर ११ सम्ममा अफगानिस्तानमा रहेका अमेरिकी सेना फिर्ता लैजाने राष्ट्रपति जो बाइडेनको घोषणापछि त्यहाँ झनै हिंसा बढेको छ।
अफगानिस्तानमा रहेका सबै अमेरिकी सेनालाई आउँदो ११ सेप्टेम्बरसम्म त्यहाँबाट घर फर्काउने घोषणा हालै अमेरिकी राष्ट्रपति जो बाइडेनले गरेका छन् ।
सन् २००१ को सेप्टेम्बर ११ मा
अमेरिकी राष्ट्रपति जो बाइडेनले युद्धग्रस्त मुलुक अफगानिस्तानबाट आगामी सेप्टेम्बर ११ भित्र सबै अमेरिकी सेना फिर्ता गर्ने तयारी गर्नु भएको उहाँ निकट अमेरिकी अधिकारीहरुले बताएका छन् । अमेरिकी इतिहासमै अमेरिकी फौज कुनै मुलुकमा झण्डै २० वर्ष लडेको यो पहिलो घटना हो । कतिपयले अमेरिकी सेनाको अफगानिस्तानबाट फिर्ती भएसँगै तालिबानको विजयका रुपमा लिएका छन् ।
अफगानिस्तानबाट आगामी सेप्टेम्बर ११ भित्र सबै अमेरिकी सेना फिर्ता हुने अमेरिकी अधिकारीहरुले बताएका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट सेना फिर्ता गर्न सबै प्रक्रिया पूरा गर्न निर्देशन दिइसकेको बताइएको छ।
अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले तालिवानी समूहसँग गरेको सम्झौता पश्चात् अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता हुन थालेको थियो। करिब १२…
काठमाडौं : अमेरिकी रास्ट्रपति जो बाइडेनले आगामी सेप्टेम्बर ११ सम्ममा अफगानिस्तानमा रहेका सबै अमेरिकी सैनिक फिर्ता गर्ने घोषणा गरेका छन्।पूर्व रास्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले यसअघि मे १ सम्म सबै अमेरिकी सैनिक फिर्ता गर्ने निर्णय गरे पनि त्यसको म्याद गुज्रिँनै लाग्दा करिब ३ हजार अमेरिकी सेना अफगानिस्तानमा अझै रहेका छन्। अमेरिकामा आतंकवादी हमलापछिको २० वर्ष लामो युद्ध अन्त्य गर्न बाइडेनको यो विशेष निर्णय भएको द न्यूयोर्क टाइम्सले लेखेको छ। अमेरिकी सैनिक फिर्ता प्रक्रिया ढिला हु