२१ असोजबाट खुल्दैछन् हल, यस्ता छन् निर्माता बचाउने उपाय
देशभरका फिल्म हलहरू आगामी २१ असोजदेखि खुल्ने भएका छन् । आइतबार बसेको वितरक, हलवाला तथा निर्माताको बैठकले घटस्थापनाका दिनदेखि हल खुलाउने निर्णय गरेको हो ।
आज साउन १२, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार जुलाई २८, २०२२ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् । भारतको रेल विकास निगमसँग मिलेर रुसी कम्पनीले वन्दे भारत रेल बनाउने भारतको रेल विकास निगमसँग मिलेर रुसी कम्पनीले वन्दे भारत रेलको निर्माण गर्ने भएको छ । रुसको सबैभन्दा ठूलो रेल निर्माता […]
स्मार्टफोन निर्माता कम्पनी साओमीले साओमी सिरिज विश्वबजारमा सार्वजनिक गरेको छ । साओमीले आईतबार मोबाइल वर्ल्ड कंग्रेसमा साओमी १३ सिरिज अन्तर्गत साओमी १३, साओमी १३ प्रो र साओमी १३ लाइट स्मार्टफोन सार्वजनिक गरेको हो ।
साओमी १३ र १३ प्रोमा स्न्यापड्रयागनको पछिल्लो चिपसेट स्न्यापड्रयागन ८ जेन ३ प्रयोग गरिएको छ । साओमी १३ र १३ प्रोमा हाई इण्ड हार्डवेयर राखिएको छ । यी फोनमा १२...
२८ असोज, काठमाडौं । विद्युतीय सामग्रीको बिक्री वितरण गर्ने व्यवसायीहरुले यस वर्षको तिहारमा सजावटका विद्युतीय बत्तीको अभाव हुनसक्ने बताएका छन् । नेपाल सरकारले यस्ता सामान आयातमा गरेको कडाइ र निर्माता मुलुकले उत्पादन र पैठारीमा गरेको विलम्बका कारण यस्तो समस्या हुनसक्ने देखिएको नेपाल विद्युतीय व्यवसायी महासंघले जनाएको छ । राष्ट्र बैंकले विद्युतीय वस्तु आयातमा शतप्रतिशत नगद […]
चीनलाई ‘आर्टिफिसियल इन्टेलिजेन्स’ चीपहरु बिक्री गर्ने विषयमा अमेरिकाले नयाँ प्रतिबन्ध लगाउने आशंकाबीच अमेरिकी चीप निर्माता कम्पनी एनभिडिया र एएमडीको सेयर मूल्य खस्केको छ । यस्ता चीपहरु चीन र रुसले सैन्य क्षेत्रमा प्रयोग गर्ने अमेरिकाको आशङ्का रहेको छ ।नयाँ प्रतिबन्धले दुई कम्पनीको लाखौँ डलरको आम्दानीमा असर पर्ने आशङ्का छ । लगत्तै न्युयोर्कमा दुवै चीप निर्माता कम्पनीको मूल्य घटेको थियो । एनभिडियाको सेयर मूल्य ६.६ प्रतिशतले घट्यो भने एएमडीको सेयर मूल्य ३.७ प्रतिशतले घटेको थियो ।&n
चलचित्र क्षेत्रको सर्वाेच्च संस्था चलचित्र विकास बोर्ड अध्यक्ष पदका लागि सूचना तथा सञ्चार मन्त्रालयले मागेको आवेदन दिने म्याद आइतबार सकिएको छ । मन्त्रालयले मागेको औपचारिकता पूरा गरेर बोर्ड अध्यक्षका लागि आवेदन दिनेको संख्या १० जना पुगेको छ । जसमा अभिनेता भुवन केसी, निर्देशक नरेश पौडेलदेखि महिला निर्देशक सुचित्रा श्रेष्ठसम्म छन् । विकास बोर्डको अध्यक्षका लागि आवेदन दिने १० ब्यक्ति को कस्ता छन् त ? नरेश पौडेल : तीन दशक भन्दा लामो समयदेखि नेपाली फिल्म क्षेत्रमा निर्देशक, निर्माता तथा कलाक
राजधानी र देशभरको प्रदूषणबारे मौसम धुम्मिएका बेलामा मात्रै ध्यान पुग्ने गर्छ। प्रदूषणसम्बन्धी यस्ता समाचार आएपछि नीति निर्माता र वातावरण अभियन्ता पनि यही मौसममा मात्र सक्रिय देखिने गर्छन्।...
२२ साउन, काठमाडौं । इन्टरनेट मानिसको आधारभूत आवश्यकता मात्र बनेको छैन समस्याको कारक पनि बनिरहेको छ । एकातर्फ अनलाइन गेम निर्माता कम्पनीहरुले अर्बौँ डलर आम्दानी गरिरहेका छन् भने अर्कोतर्फ यस्ता अनलाइन गेमको लतमा बालबालिका तथा किशोर किशोरहरु नराम्रोसँग फस्दै गएका छन् । कहिलेकाहीँ अनलाइन गेमको लत यति चर्को हुन्छ कि बालबालिकाहरुले समय र पैसा मात्र […]
एजेन्सी। टायर निर्माता कम्पनी जेकेले एउटै टायरको मूल्य १५ लाख भारुसम्म पर्ने बताएको छ। कम्पनीकाअनुसार यस्ता टायर विशेषखालका रेसिङ कारमा प्रयोग हुन्छन्। यस्तो टायरको तौल ३३०० किलोग्राम हुने पनि कम्पनीले केहीअघि अटो सोमा बताएको थियो। जेकेको सबैभन्दा हलुका टायर दुई किलोको हुने र त्यो अटोरिक्सामा प्रयोग हुन्छ। दुई किलोको टायरको मूल्य आठ सय भारु पर्ने कम्पनीले बताएको छ।