काठमाडौँ – शिक्षासम्बन्धी कानुनलाई कस्तो बनाउने भन्ने विषयमा ५२ वर्षपछि छलफल भएको छ। शिक्षा ऐन २०२८ लाई प्रतिस्थापन गरी संविधानअनुकूल बनाउन सरकारले ल्याएको शिक्षा विधेयक २०८० माथि शुक्रबार प्रतिनिधिसभामा सैद्धान्तिक छलफल भएको हो। २०७२ सालमा संविधान जारी भएसँगै आउनुपर्ने शिक्षासम्बन्धी विधेयक आठ वर्षपछि सरकारले गत भदौ २७ दर्ता गरेको थियो। विद्यालय शिक्षा (कक्षा १२) को […]