सवा लाखलाई राहत, १३६ लाई द्विविधा

काठमाडौं, फागुन ७ । स्थानीय तह निर्वाचनमा खर्च नबुझाउने उम्मेदवारलाई लागेको जरिवाना मिनाहा गरिएपछि जरिवाना तिरिसकेका उम्मेदवारले यथास्थितिमा जरिवाना फिर्ता नपाउने भएका छन् । उम्मेदवारले बुझाउन बाँकी रहेको जरिवाना सरकारले मिनाहा गरे पनि जरिवाना तिरिसकेका विषयमा भने कुनै निर्णय गरेको छैन । गृह मन्त्रालयका उपसचिवसमेत रहेका सूचना अधिकारी दिलकुमार तामाङले जरिवाना राजस्व खातामा दाखिला गरेपछि […]

सम्बन्धित सामग्री

वैचारिक द्विविधा र गुट-संघर्षले खोक्रिएको कम्युनिष्ट-वृक्ष

कम्युनिष्टहरूले विश्वभरि र नेपालमा पनि दार्शनिक, वैचारिक र नैतिक पराजय स्वीकार गरिरहेका छन् । तर, उनीहरूको राजनीतिक र संगठनात्मक शक्ति भने अझै कायम छ । यही अन्तरविरोध र द्विविधा एक 'महान् द्विविधा' बनेको छ । यो द्विविधाले उनीहरूलाई मात्र छोएको, पिरोलेको भए केही थिएन, तर यसले देश र जनतालाई पनि पिरोलेको छ ।

कांग्रेसजनको बीपी-द्विविधा र बीपी-विमर्शको चौथो आयाम

कुन बीपीलाई पछ्याउने ? नरम दक्षिणपन्थी बीपी ? उदार लोकतान्त्रिक बीपी कि प्रजातान्त्रिक समाजवादी बीपी ? यसबारे भ्रमित रहनु नै मूलतः 'कांग्रेसजनको बीपी-द्विविधा' हो ।

‘पृथ्वीनारायण राष्ट्र निर्माता हुन् भन्नेमा द्विविधा छैन’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले बडामहाराजाधिराज पृथ्वीनारायण शाह राष्ट्र निर्माता हुन् भन्नेमा द्विविधा पाल्न नहुने बताएका छन् । नेपाल राष्ट्रका निर्माता शाहलाई युद्ध सरदार भन्नेहरुले गल्ती गरीरहेको उनले बताए ।“पृथ्वीनारायण शाहलाई कसैले युद्ध सरदार भनेर गल्ती गरिरहेका छन्, जो दावी युक्तिसंगत छैन । किनभने युद्ध सरदारले केवल लुट्छन्, कतै राष्ट्र निर्माण […]

पृथ्वीनारायण शाह राष्ट्र निर्माता हुन् भन्नेमा द्विविधा पाल्न हुँदैन : लोहनी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष डा प्रकाशचन्द्र लोहनीले पृथ्वीनारायण शाह राष्ट्र निर्माता हुन् भन्नेमा द्विविधा पाल्न नहुने बताएका छन् । नेपाल राष्ट्रका निर्माता शाहलाई युद्ध सरदार भन्नेहरुले गल्ती गरीरहेको उनले बताए ।‘पृथ्वीनारायण शाहलाई कसैले युद्ध सरदार भनेर गल्ती गरिरहेका छन्, जो दावी युक्तिसंगत छैन । किनभने युद्ध सरदारले केवल लुट्छन्, कतै राष्ट्र निर्माण गर्दैनन् । पृथ्वीनारायण शाहले कुमारीको टीका ग्रहण गरे, जनआकांक्षा अनुकूल राज्य सञ्चालन गर्ने प्रजातान्त्

शुल्क द्विविधा हटेपछि भर्ना सुचारु

आयोगले असोज १५ गते तोकेको विदेशी विद्यार्थीको शुल्कमा द्विविधा उत्पन्न भई अन्योलको अवस्था सिर्जना भएकाले सच्याइएको जनाएको छ।...

शुल्कमा द्विविधा भएपछि केयु मेडिकलतर्फ भर्ना स्थगन

आयोगले विदेशी विद्यार्थीको हकमा एमबिबिएसमा काठमाडौं विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच नै शुल्कमा एकरूपता कायम नगरी द्विविधा उत्पन्न गराएको भन्दै सबै भर्ना स्थगन...

जनप्रतिनिधिको तलबभत्तामा द्विविधा

प्रदेश कानुन अभावमा जिल्लाका स्थानीय तहका जनप्रतिनिधिलाई तलबभत्ताबारे द्विविधा सिर्जना भएको छ। स्थानीय सरकार सञ्चालन ऐन