‘पृथ्वीनारायण राष्ट्र निर्माता हुन् भन्नेमा द्विविधा छैन’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले बडामहाराजाधिराज पृथ्वीनारायण शाह राष्ट्र निर्माता हुन् भन्नेमा द्विविधा पाल्न नहुने बताएका छन् । नेपाल राष्ट्रका निर्माता शाहलाई युद्ध सरदार भन्नेहरुले गल्ती गरीरहेको उनले बताए ।“पृथ्वीनारायण शाहलाई कसैले युद्ध सरदार भनेर गल्ती गरिरहेका छन्, जो दावी युक्तिसंगत छैन । किनभने युद्ध सरदारले केवल लुट्छन्, कतै राष्ट्र निर्माण […]

सम्बन्धित सामग्री

पृथ्वीनारायण शाह राष्ट्र निर्माता हुन् भन्नेमा द्विविधा पाल्न हुँदैन : लोहनी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष डा प्रकाशचन्द्र लोहनीले पृथ्वीनारायण शाह राष्ट्र निर्माता हुन् भन्नेमा द्विविधा पाल्न नहुने बताएका छन् । नेपाल राष्ट्रका निर्माता शाहलाई युद्ध सरदार भन्नेहरुले गल्ती गरीरहेको उनले बताए ।‘पृथ्वीनारायण शाहलाई कसैले युद्ध सरदार भनेर गल्ती गरिरहेका छन्, जो दावी युक्तिसंगत छैन । किनभने युद्ध सरदारले केवल लुट्छन्, कतै राष्ट्र निर्माण गर्दैनन् । पृथ्वीनारायण शाहले कुमारीको टीका ग्रहण गरे, जनआकांक्षा अनुकूल राज्य सञ्चालन गर्ने प्रजातान्त्

‘पुटिन युक्रेनमै रोकिएलान् जस्तो छैन, मन्द आँचमा पकाइरहेका छन् मासु’

बेलायती फिल्म निर्माता अल्फ्रेड हिचककले असञ्जस, द्विविधा वा शंकाको विषयमा एक पटक भनेका थिए, ‘जति सम्भव छ त्यति नै दर्शकलाई समस्यामा पार्नु ।’यस्तो लाग्छ कि भ्लादिमिर पुटिन हिचककको फिल्म  धेरै हेर्ने गर्छन् । महिनौँसम्म उनले विश्वलाई रुसले युक्रेनमा हमला गर्छ कि गर्दैन भनेर अनुमान गर्न लगाए । शीतयुद्धपछि युरोपमा जुन सुरक्षा बहाल भएको थियो त्यसलाई नष्ट गर्ने योजना बन्यो वा छैन ?जब उनले यसै साता पूर्वी युक्रेनपछि पृथकतावादी क्षेत्रलाई स्वतन्त्र क्षेत्रको रुपमा मान्यता दि