संविधान मिचेर राष्ट्रपतिको पदमा बसिरहनु मर्यादा विपरीतको कार्य हो। यदि उनलाई सो पदमा बसेर यो काम गर्न मन लागेन भने पद छोड्नु उपयुक्त बाटो हुन्थ्यो तर उनले पद पनि छाडिनन्, कानूनले गर्नुपर्ने भनी तोकेको काम पनि गरिनन्।
नागरिकता विधेयकमा सरकार र संसद् एकातिर राष्ट्रपति संस्था अर्कोतिर भएर भिडन्तमा प्रस्तुत भएकाले संविधान...