कांग्रेस सहमहामन्त्री मतगणनाः थारुतर्फ उमाकान्त चौधरीको अग्रता

काठमाडौं, २ पुस । नेपाली कांग्रेसको १४औं महाधिवशेन अन्तर्गत भएको निर्वाचनको सहमहामन्त्री पदको मतगणना जारी रहेको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपा ललितपुरमा अहिले ११ बजेदेखि मत गणना सुरु भएको हो । हालसम्म थारु क्लस्टरमा उमाकान्त चौधरीले अग्रता लिएका छन् । १ हजार मत गणना हुदाँ चौधरीेले ५४२ मत प्राप्त गरेका छन् । उनी कृष्ण […]

सम्बन्धित सामग्री

मन्त्री चौधरीलाई हराउँदै एमालेका मैनाली निर्वाचित

खानेपानी मन्त्री एवं कांग्रेस सहमहामन्त्री उमाकान्त चौधरी पराजित भएका छन् । उनलाई हराउँदै एमालेका अच्युत मैनाली बारा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् ।मैनालीले ३९ हजार १९५ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी चौधरीले ३० हजार ५६ मत पाए । रास्ट्रिय स्वतन्त्र पार्टीका गणेश धिमालले तीन हजार ३१८ मत पाए ।

बारा १ मा मन्त्री चौधरी र एमालेका मैनालीबीच रोचक प्रतिस्पर्धा

प्रतिनिधिसभा सदस्य पदका लागि बारा १ मा कांग्रेस सहमहामन्त्री उमाकान्त चौधरी र एमाले पोलिटब्युरो सदस्य अच्युतप्रसाद मैनालीबीच तीव्र प्रतिस्पर्धा हुने भएको छ । चार वटा निर्वाचन क्षेत्र रहेको बारामा ४ प्रतिनिधिसभा र आठ प्रदेशसभा सदस्य पदमा चुनाव हुँदैछ ।बहालवाला मन्त्रीसमेत रहेका चौधरी वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारका रूपमा चुनावी मैदानमा छन् भने एमाले र जसपा तालमेलबाट मैनाली चुनावी प्रतिस्पर्धामा होमिएका छन् । यस क्षेत्रबाट तीनपटक विजयी हासिल गरिसकेका चौधरी चौथो पटक जित निकाल्ने प्रयासम

कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरी निलम्बन

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री एवं खानेपानी मन्त्री उमाकान्त चौधरी निलम्बनमा परेका छन् । नेपाली कांग्रेस जिल्ला अनुशासन समिति बाराले मन्त्री चौधरीसहित नेतालाई निलम्बन गरेको हो । स्थानीय निर्वाचनमा पार्टीको उम्मेदवारलाई हराउन अन्तर्घात गरेको उजुरीको आधारमा सहमहामन्त्री एवं खानेपानी मन्त्री चौधरीसहित पूर्वसभासद राधेचन्द्र यादव र क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रामप्रवेश प्रसाद यादवसमेत निलम्बनमा […]

कांग्रेसका केन्द्रीय सहमहामन्त्री एवं खानेपानी मन्त्री उमाकान्त चौधरी निलम्बित

काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री एवं खानेपानी मन्त्री उमाकान्त चौधरी निलम्बनमा परेका छन् । मन्त्री चौधरीसहित पूर्वसभासद राधेचन्द्र यादव र क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रामप्रवेश प्रसाद यादवसमेत निलम्बनमा परेका छन् । नेपाली कांग्रेस जिल्ला अनुशासन समिति बाराले मन्त्री चौधरीसहित यादवद्वयलाई निलम्बन गरेको ह...

कांग्रेसका केन्द्रीय सहमहामन्त्री एवं खानेपानी मन्त्री उमाकान्त चौधरी निलम्बित

काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री एवं खानेपानी मन्त्री उमाकान्त चौधरी निलम्बनमा परेका छन् । मन्त्री चौधरीसहित पूर्वसभासद राधेचन्द्र यादव र क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रामप्रवेश प्रसाद यादवसमेत निलम्बनमा परेका छन् । नेपाली कांग्रेस जिल्ला अनुशासन समिति बाराले मन्त्री चौधरीसहित यादवद्वयलाई निलम्बन गरेको ह...

कांग्रेस सहमहामन्त्री एवं खानेपानी मन्त्री उमाकान्त चौधरी निलम्बित – देशसञ्चार

काठमाडौँ– नेपाली कांग्रेसका सहमहामन्त्री एवं खानेपानी मन्त्री उमाकान्त चौधरी निलम्बनमा परेका छन्। मन्त्री चौधरीसहित पूर्वसभासद राधेचन्द्र यादव र क्षेत्र

बारामा कांग्रेसमा गुटगत उम्मेदवार सिफारिस

बारा : आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि नेपाली कांग्रेस बाराले छुट्टाछुट्टै नाम सिफारिस गरेपछि कार्यकर्ता अन्योलमा परेका छन्।आन्तरिक द्वन्द्व र चरम गुटबन्दीमा अल्झिएको कांग्रेसभित्रको दुई गुटले छुट्टाछुट्टै नाम सिफारिस गरेपछि कार्यकर्तामा अन्योलग्रस्त भएका हुन्।कांग्रेसको केन्द्रीय तहमा नेतृत्व गर्ने दुई सहमहामन्त्री फरमुल्लाह मंसुर र उमाकान्त चौधरी पक्षका जिल्लास्थित नेताले उम्मेदवारका लागि छुट्टाछुट्टै नामावली सिफारिस गरेका छन्।गुटका कारण दुई समूहमा विभाजित जिल्लास्थि

कांग्रेस बारामा सभापति र उपसभापति पक्षले गरे छुट्टाछुट्टै नाम सिफारिस

बारा। नेपाली कांग्रेस बारामा व्यक्तिवाद र गुटगत मनोवृत्तिका कारण विवाद बढ्दै गइरहेको छ । चरम गुटबन्दीले पार्टीको भविष्य संकटमा परेको कांग्रेस नेताहरू बताउँछन् ।  बारामा कांग्रेस सहमहामन्त्री उमाकान्त चौधरी र अर्का सहमहामन्त्री फरमुल्लाह मन्सुरको दुई गुट छ । मन्सुर सभापति शेरबहादुर देउवा नजिक छन् भने चौधर...

कांग्रेस नेता पौडेलले भेटे प्रदेश समितिका पदाधिकारी

काठमाडौं, पुस ११ । नेपाली कांग्रेसका प्रभावशाली नेता प्रदीप पौडेलले १४ औं महाधिवेशनबाट निर्बाचित पदाधिकारिसंग भेटघाट गरेका छन् । नेता पौडेलले सहमहामन्त्री उमाकान्त चौधरी, प्रदेश समितिका पदाधिकारी एबम नेताहरुलार्इं बधाई तथा शुभकामना दिन उक्त भेटघाट कार्यक्रमको आयोजना गरेका हुन् ।

थारूतर्फ सहमहामन्त्रीमा देउवा समूहका उमाकान्त चौधरी विजयी

काठमाडौं । कांग्रेस सहमहामन्त्री थारूतर्फ शेरबहादुर देउवा समूहका उमाकान्त चौधरी विजयी भएका छन् । शुक्रबार भएको मत गणनामा प्रतिद्वन्द्वी तेजुला चौधरीलाई पराजित गर्दै उनी विजयी भएका हुन् । उमाकान्तले २७५६ मत ल्याए । तेजुलालले १८७७ मत ल्याए ।