थारूतर्फ सहमहामन्त्रीमा देउवा समूहका उमाकान्त चौधरी विजयी

काठमाडौं । कांग्रेस सहमहामन्त्री थारूतर्फ शेरबहादुर देउवा समूहका उमाकान्त चौधरी विजयी भएका छन् । शुक्रबार भएको मत गणनामा प्रतिद्वन्द्वी तेजुला चौधरीलाई पराजित गर्दै उनी विजयी भएका हुन् । उमाकान्तले २७५६ मत ल्याए । तेजुलालले १८७७ मत ल्याए ।

सम्बन्धित सामग्री

रुपन्देहीबाट प्रदेशसभामा एमालेका चौधरी विजयी

१० मंसिर, बुटवल । रुपन्देही प्रतिनिधिसभा निर्वाचन क्षेत्र ३ को प्रदेशसभा (२) मा नेकपा एमालेका तुलसीप्रसाद चौधरी विजयी भएका छन् । नेपाली कांग्रेसका रामचन्द्र ढकाललाई २ सय १ मतको झिनो मतान्तरले पराजित गर्दै चौधरी विजयी भएका हुन् । एमालेका चौधरीले १६ हजार ३ सय ९४ मत ल्याउँदा कांग्रेसका ढकालले १६ हजार १ सय ९३ मत […]

उद्योगपति विनोद चौधरी विजयी

पश्चिम नवलपरासीको क्षेत्र नम्बर १ बाट उद्योगपति विनोद चौधरी विजयी भएका छन् । बिहीबार राती सकिएको मतगणनामा चौधरीले २९ हजार चार सय ९५ हजार मत प्राप्त गरेर विजय  भएका हुन् ।  कांग्रेस...

सर्लाही १ मा लोसपाका चौधरी विजयी

सर्लाही क्षेत्र नम्बर १ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का रामप्रकाश चौधरी विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार मानबहादुर खड्कालाई ६ हजार ४३४ मतान्तरले पराजित गर्दै चौधरी विजयी भएका हुन्। चौधरीले...

सर्लाही १ मा लोसपाका चौधरी विजयी

सर्लाही क्षेत्र नम्बर १ मा लोकतान्त्रिक समाजवादीका रामप्रकाश चौधरी विजयी भएका छन् । उनी २४ हजार ८ सय ३८ मतसहित विजयी भएका हुन् । ...

बर्दिया १ (क) प्रदेश सभामा भुवनेश्वर चौधरी विजयी

निर्वाचन क्षेत्र नम्बर १ (क) प्रदेश सभा सदस्यमा बाम लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका भुवनेश्वर चौधरी विजयी भएका छन्।...

बर्दिया क्षेत्र नंम्बर २ मा लालबिर चौधरी विजयी

निर्वाचन क्षेत्र नंम्बर २ मा स्वतन्त्र उम्मेदवार लालबिर चौधरी विजयी भएका छन्। निर्वाचन क्षेत्र नंम्बर २ मा प्रतिनिधिसभा सदस्यका आठ जना उम्मेदवार रहेका थिए।...

कैलाली ३ मा नागरिक उन्मुक्तिका गंगाराम चौधरी विजयी

प्रतिनिधि सभातर्फ नागरिक उन्मुक्ति पार्टीले जितको खाता खोलेको छ। कैलाली क्षेत्र नं. ३ बाट सो पार्टीका गंगाराम चौधरी विजयी भएका हुन्।...

छिन्नमस्तामा २५ वर्षीय चौधरी विजयी

काठमाडौँ – सप्तरीको छिन्नमस्ता गाउँपालिकाको अध्यक्षमा लोसपाका विद्दानन्द चौधरी विजयी भएका छन्। २५ वर्षीय चौधरीले २ हजार ८९५ मतका साथ सो गाउँपालिकाको अध्यक्षमा विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी जसपाका सत्यनारायण यादवले १ हजार ७६६ मत ल्याएका छन्। यस्तै, गाउँपालिका उपाध्यक्षमा भने माओवादी केन्द्रकी राजुदेवी यादव विजयी भएकी छन् । उनी २ हजार ४७२ मतका […]

कैलारी गाउँपालिका अध्यक्षमा कांग्रेसका राजसमझ चौधरी विजयी

५ जेठ, धनगढी ।कैलालीको कैलारी गाउँपालिकामा नेपाली कांग्रेसका राजसमझ चौधरी विजयी भएका छन् । चौधरीले १० हजार ४२२ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी माओवादी केन्द्रका लाजुराम चौधरीले ६४३० मतमात्रै ल्याए । उपाध्यक्षमा पनि नेपाली कांग्रेसकै भगवतीकुमारी चौधरी विजयी भएकी छन् । उनले माओवादी केन्द्रकी लक्ष्मी सतगौवा थारुलाई पराजित गर्दै विजयी भएकी हुन् । विजयी […]

थारुतर्फको सहमहामन्त्रीमा उमाकान्त चौधरी विजयी

नेपाली कांग्रेसको थारुतर्फको सहमहामन्त्रीमा रुमाकान्त चौधरी विजयी भएका छन् । उनी दुई हजार सात सय ५६ मतसहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी तेजुलाल चौधरीले एक हजार आठ सय ७७...