कांग्रेस बारामा सभापति र उपसभापति पक्षले गरे छुट्टाछुट्टै नाम सिफारिस

बारा। नेपाली कांग्रेस बारामा व्यक्तिवाद र गुटगत मनोवृत्तिका कारण विवाद बढ्दै गइरहेको छ । चरम गुटबन्दीले पार्टीको भविष्य संकटमा परेको कांग्रेस नेताहरू बताउँछन् ।  बारामा कांग्रेस सहमहामन्त्री उमाकान्त चौधरी र अर्का सहमहामन्त्री फरमुल्लाह मन्सुरको दुई गुट छ । मन्सुर सभापति शेरबहादुर देउवा नजिक छन् भने चौधर...

सम्बन्धित सामग्री

‘अमरेश सिंहको नाम सिफारिस भएको छैन’

काठमाडौँ : नेपाली कांग्रेस मधेस प्रदेशका उपसभापति वीरेन्द्रप्रसाद सिंहले सर्लाही क्षेत्र नं. ४ बाट अमरेशकुमार सिंहको नाम सिफारिस नभएको बताएका छन् । खबरहबसँग कुरा गर्दै मधेस प्रदेशका महिला, बालबालिका, युवा तथा खेलकुद विकासमन्त्री समेत रहेका उपसभापति सिंहले अमरेशलाई यसअघि नै अनुशासन समितिको बैठकबाट कारबाही गरिएकाले उनको नाम सिफारिस नगरिएको बताएका हुन् । सर्लाही क्षेत्र नं. […]

अमरेश सिंहको नाम नराखी कांग्रेस मधेश प्रदेशले प्रतिवेदन बुझायो

नेपाली कांग्रेस मधेश प्रदेशले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । जसअनुसार सर्लाही–४ बाट महामन्त्री गगनकुमार थापाको नामसमेत सिफारिस गरेको कांग्रेस मधेश प्रदेश उपसभापति वीरेन्द्रप्रसाद सिंहले जानकारी दिए । उक्त क्षेत्रबाट अमरेशकुमार सिंह निर्वाचित हुँदै आएका थिए । तर, गत स्थानीय तह निर्वाचनमा अन्तर्घात गरेको आरोपमा अनुशासनको कारबाहीमा परेपछि क्षेत्र र जिल्लाले सिंहको नाम काटेर महामन्त्री थापाको नाम सिफारिस गरेको थियो । क्षेत्र र जिल्लाकै सिफा

अमरेशकुमार सिंहलाई सर्लाही ४ मा उम्मेदवार बनाउन कांग्रेस मधेश समितिको सिफारिस

काठमाडौँ- नेपाली कांग्रेसका नेता अमरेशकुमार सिंहलाई सर्लाही क्षेत्र नम्बर ४ मा उम्मेदवार बनाउन कांग्रेस मधेस प्रदेश समितिले सिफारिस गरेको छ। कांग्रेसको क्षेत्रीय कार्य समितिले निर्वाचित सांसद सिंहको नाम नै नराखी महामन्त्री गगनकुमार थापाको एकल नाम सिफारिस गरेको थियो।आफ्नो नाम उम्मेदवारमा सिफारिस नगरेपछि अमरेशकुमारले मधेस प्रदेश कांग्रेस कार्यसमितिमा निवेदन दिएका थिए। सिंहको निवेदनपछि उनलाई प्रदेश कार्य […]

उम्मेदवार छनौटमा पश्चिम नवलपरासी कांग्रसमा विवाद

पश्चिम नवलपरासीमा नेपाली कांग्रेसका उम्मेदवार छनोटमा विवाद भएको छ ।  विवादका कारण संघ र प्रदेशको उमेद्वारको नाम सिफारिस हुन सकेको छैन । संघ र प्रदेशको  उमेदवारहरुको नाम सिफारिस गर्न  शनिबार बसेको नेपाली कांग्रेस पश्चिम नवलपरासीको बैठक स्थगित भएको छ ।   पार्टीका केन्द्रय सदस्य देवेन्द्रराज कडेल र संविधान सभा सदस्य बिक्रम खनालबीच गुटको विवादका कारण उम्मेदवारको नाम सिफारिस हुन नसकेको हो । शनिबारको बैठक २०  बस्ने गरी स्थगित गरिएको नेपाली कांग्रेसका उपसभापति विक्रम यादबल

सुर्खेत–१ बाट कांग्रेस उपसभापति खड्काको एकल नाम सिफारिस

क्षेत्रीय सचिव मोहन रानाका अनुसार बैठकमा सुर्खेत क्षेत्र नं. १ ‘क’का सभापति केशरबहादुर वलीले कांग्रेस उपसभापति खड्काको एकल नाम प्रस्ताव गरेका थिए भने ‘ख’का सभापति भूपेन्द्रबहादुर सुवेदीले त्यसको समर्थन गरेका थिए।...

सुर्खेत–१ बाट कांग्रेस उपसभापति खड्का सर्वसम्मत सिफारिस

सुर्खेत – नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का सुर्खेत क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभाको उम्मेदवारमा सर्वसम्मत सिफारिस भएका छन्। बिहीबार बसेको क्षेत्रीय समितिको बैठकले खड्काको नाम सर्वसम्मत सिफारिस गरेको हो। क्षेत्र नम्बर १ बाट समानुपातिकतर्फबाट नरहरी भट्टराई र ज्ञानु भुषालको नाम सिफारिस गरिएको छ।

बाँके–३ बाट चुनाव लड्न कांग्रेसका तीन शीर्ष नेताको नाम सिफारिस

आगामी मंसिर ४ गते प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचन एकैसाथ हुँदैछ। प्रत्यक्ष निर्वाचनका लागि नेपाली कांग्रेसका केन्द्रिय उपसभापति पूर्णबहादुर खड्का, सहमहामन्त्री किशोरसिंह राठौंर र केन्द्रिय सदस्य डा. आरजु राणा देउवाको नाम सम्भावित उम्मेदवारका रुपमा स...

कांग्रेस मेचीनगरमा विवादः प्रदेश समितिको सिफारिसमा सभापति देउवाको हस्तक्षेप

झापा – नेपाली कांग्रेसको प्रदेश १ समितिले गरेको उम्मेदवार सिफारिस केन्द्रीय सभापतिले उल्टाइदिएपछि झापाको मेचीनगर नगरपालिकाका लागि प्रमुख पदको उम्मेदवारीमा विवाद उत्पन्न भएको छ। प्रदेश समितिले कांग्रेस झापाका उपसभापति केशवराज पाण्डेलाई सिफारिस गरे पनि पार्टीका केन्द्रीय सभापतिले इन्द्र बुढाथोकीको नाम सिफारिस गरेपछि मनोनयन पत्र दर्ता गर्न पुगेका पाण्डे उसै फर्किएका छन्। केन्द्रको पत्र प्राप्त हुनसाथ […]

कांग्रेस विराटनगर समितिले गर्यो मेयर र उप-मेयरको नाम सिफारिस

विराटनगर :  नेपाली कांग्रेस विराटनगर महानगर समितिले मेयर र उप-मेयरका उम्मेदवारहरूको नाम केन्द्रीय समितिलाई सिफारिस गरेको छ।मेयरका लागि ७ जना र उप-मेयरका लागि ११ जनाको नाम केन्द्रीय समितिलाई सिफारिस गरेको नगर सभापति दीपक चापागाईँले जानकारी दिए।मेयरका लागि  जिल्ला उपसभापति नागेश कोइराला, बहालवाला उपमेयर इन्दिरा कार्की, महानगर सभापति दीपक चापागाईँ, केन्द्रीय सदस्यहरू अमृत अर्याल, डा.डिला संग्रौला, बहालवाला मेयर तथा केन्द्रीय सदस्य भीम पराजुली र प्रदेश समिति सदस्य गोपाल रेग्मीको नाम केन्द्

मेयरमा कांग्रेसबाट सात र एमालेबाट पाँचजनाको नाम सिफारिस

विराटनगर महानगरपालिका प्रमुखका लागि आकांक्षीको लर्को नै लागेको छ । कांग्रेसबाट वर्तमान मेयर भीम पराजुली, उपमेयर इन्दिरा कार्की, केन्द्रीय सदस्य अमृत अर्याल, डा. डिला संग्रौला, कांग्रेस मोरङ उपसभापति नागेश कोइराला, प्रदेश...