पुँजीबजार सुधार संघर्ष समितिका संयोजक रहेका कोइराला र नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालबीच १९ बुँदे माग पूरा गर्ने प्रतिबद्धतापत्रमा हस्ताक्षर भएको थियो।...
चालू आर्थिक वर्षको सुरुवातसँगै ओरोलो लाग्न थालको नेपाली पुँजीबजार एक हजार बढी अंकले गिरावट आएको छ । सेयर बजार निरन्तर रूपमा ओरालो लाग्दा सेयर लगानीकर्ताहरू आत्तिएका छन् । चालू आर्थिक वर्षको ९ महिनामा सेयर बजार उत्तारचढावका बीच चलिरहेको छ । राष्ट्र बैंकले चालू आर्थिक वर्षका लागि जारी गरेको मौद्रिक नीतिले सेयर धितो कर्जामा ४/१२ करोडको […]
आगामी जेठदेखि शुक्रबार पनि धितोपत्र बजार (सेयर बजार) खुल्ने भएको छ । यसअघि सातामा पाँच दिन (आइतबारदेखि बिहीबारसम्म) मात्र खुल्दै आएको बजार अब भने शुक्रबार पनि खुल्ने भएको हो । उसो त सरकारले आगामी जेठ १ गतेदेखि शनिबार र आइतबार, सातामा दुई दिन विदा दिने निर्णय गरेसँगै धितोपत्र बजार समेत प्रभावित हुने भएपछि धितोपत्र बोर्डले बजारलाई शुक्रबार पनि खुल्ला गर्न लागेको हो ।शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको पुँजी बजारसम्बन्धी ‘परिपक्व पुँजीबजार छलफल’ कार्यक्रममा बोल्दै धितोपत
नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर चिरिञ्जीवी नेपालले सरकार कमजोर बन्दा सेयर बजारको लगानी असुरक्षित बन्ने जोखिम बढेको बताएका छन् । उनले सेयर बजारमा बदमासी गर्ने समूहलाई राज्यले कारबाही गर्न नसक्दा लगानीकर्ताको लगानी असुरक्षित बन्ने जोखिम बढेको बताएका हुन् ।यस्तै, उनले सेयर बजार सञ्चालन सम्बन्धी कानून लामो समयसम्म नबन्दा अर्को समस्या भएको बताए । उनले भने, ‘सरकारले पुँजीबजार विकास गर्न चाहिने नियमावली ल्याउन सकेको छैन । लामो समयसम्म नियमावली आउन नसक्दा पुँजीबजारको विकासमा समस्या भइरहेको छ ।&rs
यो साता सेयर बजार सूचक नेप्सेमा ‘बाउन्स ब्याक’ देखिँदैछ । अधिकतम ३२ सय विन्दु नजिक पुगेर ओरालो लाग्न थालेको पुँजीबजार फेरि बढ्न थालेको हो । गत भदौ २ गते नेप्से परिसूचक हालसम्मकै उच्च विन्दु ३१९८.६ विन्दुमा पुगेको थियो । तर, त्यसपछि नेप्से निरन्तर ओरालो लाग्यो । भदौ २ गते अधिकतम ३१९८ विन्दुमा पुगेको बजार यसको ठीक दुई महिनापछि कात्तिक २ गते २५ सयको रेञ्जमा झर्यो । नेप्से घटेपछि नेपालको पुँजीबजार नै तरंगित बन्न पुग्यो ।अधिकतम २० प्रतिशतले घटेको बजार बियरिस ट्रेण्डमै गएको भन्दै आम
स्वतन्त्र पुँजीबजार संघका अध्यक्ष रोहन कार्कीले सेयर बजार नियोजित रुपमा घटाइएको दाबी गरेका छन् ।विराटनगरमा शनिबार आयोजित अन्तरक्रियामा अध्यक्ष कार्कीले स्वतन्त्र रुपमा चल्नुपर्ने सेयर बजारलाई केही व्यक्तिको स्वार्थपूर्तिका लागि नियामक निकायहरूले नीतिगत परिवर्तन गरी घटाएको दाबी गरे । कार्कीले सेयर बजार अस्वभाविक रुपमा नियोजित तरिकाले घटाइएकाले यस्तो घटाइ धेरै दिनसम्म नरहने बताए । उनले सेयर […]
पुँजीबजार लगानीकर्ताहरू केही समयदेखि आन्दोलित बनेका छन् । जोखिम न्यूनीकरण गर्दै साना लगानीकर्ताहरूको पहुँच अभिवृद्धि गर्ने अभिप्रायले एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम चार करोड र समग्र वित्तीय प्रणालीबाट अधिकतम १२ करोडसम्म मात्र ‘सेयर धितो कर्जा’ सीमा कायम गर्दै सीमाभन्दा बढी उपभोग गरिरहेको कर्जा नियमित गर्न उपयुक्त समय सीमा प्रदान गरिएपछि उनीहरू आन्दोलनमा […]
सेयर बजारमा निरन्तर गिरावट आउन थालेपछि लगानीकर्ताहरु गभर्नरको राजीनामा माग्दै आन्दोलनमा उत्रिएका छन् । गभर्नर महाप्रसाद अधिकारीका कारण सेयर बजार घटेको बताउँदै लगानीकर्ता आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले राष्ट्र बैंकका गभर्नरको राजीनामा माग्दै आज मोटरसाइकल र्याली नै गरेका छन् । गभर्नर विरोधी नारा लगाउँदै आन्दोलन गरेर सेयर बजार मैत्री व्यवस्था गर्न गभर्नरलाई दबाब दिएका हुन् ।पछिल्लो एक सातामा झण्डै २०० अंकले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेपछि पुँजीबजार सुधार संघर्ष समिति गठन नै गरेर आन
प्रभु क्यापिटलले चितवनस्थित भ्याली स्टेट कलेजको सहकार्यमा चितवनको भरतपुरमा सेयर बजार सम्बन्धी १ दिने आधारभूत तालिम कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रममा करिब २००जनाको सहभागीता रहेको कम्पनीले जनाएको छ ।कार्यक्रममा प्रभु क्यापिटलका प्रबन्ध सञ्चालक दिनेश थकालीलेसंस्थागत सामाजिक उत्तरदायित्वअन्तरगत पुँजीबजार सम्बन्धी यस्ता किसिमका कार्यक्रमहरुमा बिजनेस स्कुलहरुसँग सहकार्य गर्दै प्रभु क्यापिटल अगाडि बढेको बताए । साथै कलेजहरुले […]
दोस्रो पुँजीबजार (सेयर बजार) लाई सम्बन्धित मुलुकको समग्र आर्थिक अवस्थाको ऐना मान्ने गरिन्छ । नेपालको सन्दर्भमा भने यो मान्यता सही छैन । प्रस्तुत लेखमा सेयर बजारलाई अर्थतन्त्रको ऐना मान्न नसकिने कारणहरूबारे चर्चा गरिएको छ ।