नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष पोखरेलको प्रधानमन्त्रीसँग भेट

चालू आर्थिक वर्षको सुरुवातसँगै ओरोलो लाग्न थालको नेपाली पुँजीबजार एक हजार बढी अंकले गिरावट आएको छ । सेयर बजार निरन्तर रूपमा ओरालो लाग्दा सेयर लगानीकर्ताहरू आत्तिएका छन् । चालू आर्थिक वर्षको ९ महिनामा सेयर बजार उत्तारचढावका बीच चलिरहेको छ । राष्ट्र बैंकले चालू आर्थिक वर्षका लागि जारी गरेको मौद्रिक नीतिले सेयर धितो कर्जामा ४/१२ करोडको […]