प्रभु क्यापिटलले चितवनस्थित भ्याली स्टेट कलेजको सहकार्यमा चितवनको भरतपुरमा सेयर बजार सम्बन्धी १ दिने आधारभूत तालिम कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रममा करिब २००जनाको सहभागीता रहेको कम्पनीले जनाएको छ ।कार्यक्रममा प्रभु क्यापिटलका प्रबन्ध सञ्चालक दिनेश थकालीलेसंस्थागत सामाजिक उत्तरदायित्वअन्तरगत पुँजीबजार सम्बन्धी यस्ता किसिमका कार्यक्रमहरुमा बिजनेस स्कुलहरुसँग सहकार्य गर्दै प्रभु क्यापिटल अगाडि बढेको बताए । साथै कलेजहरुले […]