राष्ट्रियसभामा अध्यक्षको अनुपस्थितिमा अध्यक्षता गर्न गुरुङ, अधिकारी र मल्ल मनोनित :: Pahilopost.com

काठमाडौं: संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएपछि राष्ट्रियसभाको पहिलो अभ्यास आजदेखि शुरु भएको छ।  नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा ज्येष्ठ सदस्य तारादेवी भट्टको अध्यक्षतामा राष्ट्रियसभाको पहिलो बैठकले राष्ट्रियसभा सञ्चालनसम्बन्धी अन्तरिम कार्यविधिलाई सर्वसम्मतरुपमा पारित गर्‍यो।  बैठकले राष्ट्रियसभाको अध्यक्षको अनुपस्थितिमा वैठकको अध्यक्षता गर्न परशुराम मेघी गुरुङ, राधेश्याम अधिकारी र कालीबहादुर

सम्बन्धित सामग्री

ब्राजिललाई अध्यक्षता हस्तान्तरण गर्दै यस वर्षको जी २० सम्मेलन सम्पन्न

एजेन्सी । जी–२० देशका अध्यक्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शिखर सम्मेलनको समापन गर्दै ब्राजिललाई अध्यक्षता हस्तान्तरण गर्नुभएको छ । ब्राजिलले यस वर्ष नोभेम्बरदेखि जी–२० देशहरूको अध्यक्षता सम्हाल्ने भएको छ । समापन समारोहमा बोल्दै भारतीय प्रधानमन्त्री मोदीले आगामी नोभेम्बरसम्म जी–२० को अध्यक्षता भारतसँग रहेतापनि जी २० को समीक्षा गर्न भर्चुअल सत्र आयोजना गर्ने प्रस्ताव समेत गर्नुभएको […]

सभाको अध्यक्षता गरेका मन्सुरीले हाले भोट, एमालेको नाराबाजी

विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिनेक्रममा बैठकको अध्यक्षता गरेका (सभामुख) इस्नाइल मन्सुरीले पनि मतदान गरेका छन्।अध्यक्षता ग्रहण गरेका व्‍यक्तिले भोट हालेको भन्दै एमालेका सांसदहरूले सदनमै विरोध जनाएका छन्।उपसभामुख सिर्जना दनुवार बैठक छलेर काठमाडौं हिँडेपछि अध्यक्ष मण्डलका सदस्य मन्सुरीले सभामुखको भूमिकामा बैठक संचालन गरेका थिए।आजको बैठकमा कुल सांसदहरूको उपस्थित संख्या  ७७ रहेको पनि अध्यक्षता ग्रहण गरेका मन्सुरीले बताए। उनले पनि मतदान गरेपछि मुख्यमन्त

नेपालद्वारा एलडिसिज समन्वय ब्युरोको अध्यक्षता ग्रहण

काठमाडौँ – नेपालले अतिकम विकसित मुलुकको विश्वव्यापी समन्वय ब्यूरो (एलडिसी) को अध्यक्षता ग्रहण गरेको छ। न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा बुधबार आयोजित एक समारोहमा नेपालले तीन वर्षका लागि अध्यक्षता ग्रहण गरेको हो। हस्तान्तरण समारोहको अध्यक्षता संयुक्त राष्ट्रसङ्घका लागि नेपालको नियोगका स्थायी प्रतिनिधि अमृतबहादुर राईले गरेको नियोगले जनाएको छ। सो अवसरमा राजदूत राईले महामारी, जलवायु परिवर्तन र […]

रूसद्वारा राष्ट्रसंघको सुरक्षा परिषदकाे अध्यक्षता ग्रहण

एजेन्सी । रुसले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदकाे अध्यक्षता ग्रहण गरेको छ । युक्रेनले अन्य सदस्य मुलुकहरुलाई रुसको विरोध गर्न आग्रह गरे पनि रुसले गत शनिबारबाट सुरक्षा परिषदकाे अध्यक्षता ग्रहण गरेको हो । सुरक्षा परिषदका १५ सदस्यले पालै पालो एक-एक महिनाको लागि अध्यक्षता लिने प्रचलन अनुसार रुस स्वतः परिषदकाे अध्यक्ष बनेको हो । यसअघि फेब्रुअरी २०२२ […]

सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सदस्य चयन

प्रतिनिधिसभाको आजको बैठकले सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सात सदस्य मनोनयन गरेको छ । बैठकमा ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले सांसदहरु ईश्वरी न्यौपाने, चन्दा कार्की भण्डारी, देवराज घिमिरे, प्रतिक्षा तिवारी, बुद्धिमान तामाङ, रामकृष्ण यादव, सुशीला सिर्पाली ठकुरीलाई सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न मनोनयन गरिएको जानकारी गराउनुभयो । प्रतिनिधिसभाको आजदेखि सुरु भएको बैठकले नेपालको संविधानको धारा […]

सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सदस्य चयन

प्रतिनिधिसभाको आजको बैठकले सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सात सदस्य मनोनयन गरेको छ ।

को हुन् लुम्बिनी प्रदेशसभाकाे पहिलो अधिवेसनको अध्यक्षता गर्ने भुसाल?

दाङ – लुम्बिनी प्रदेशसभाकाे पहिलो अधिवेसनको अध्यक्षता गुल्मीका डिल्लीराज भुसालले गर्ने भएका छन्। प्रदेश प्रमुख अमिक शेरचनका अनुसार गुल्मी प्रदेशसभा २(१)बाट निर्वाचित ६९ वर्षीय सांसद् भुसालले जेष्ठताको आधारमा सभामुख र उपसभामुख चयन नभएसम्मको लागि अधिवेसन तथा बैठकको अध्यक्षता गर्ने भएका हुन्। कानुनी व्यवस्था अनुसार सभामुख र उपसभामुखकाे छनाेट नभएसम्म जेष्ठताको आधारमा अधिवेसनको अध्यक्षता गराउने प्रावधान […]

संसद् र संविधानसभाको अध्यक्षता गर्ने ज्येष्ठ सदस्यहरू

काठमाडौं, पुस २ । प्रतिनिधिसभाको पहिलो बैठक बस्ने दिनदेखि सभामुख र उपसभामुखको निर्वाचन नहुञ्जेल ज्येष्ठ सदस्यले अध्यक्षता गरी सभाको कामकारबाही अघि बढाउने व्यवस्था छ। प्रतिनिधिसभामा निर्वाचितमध्ये सबैभन्दा ज्येष्ठ एकजनालाई अध्यक्षता गर्ने व्यवस्था मिलाउने काम संसद् सचिवालयको हो। प्रतिनिधिसभाको निर्वाचन मंसिर ४ मा सम्पन्न भएपछि निर्वाचन आयोगले बुधबार संसद् सचिवालयमा अन्तिम परिणामको पत्र पठाएको छ। संविधानको […]

संसद् र संविधानसभाको अध्यक्षता गर्ने ज्येष्ठ सदस्यहरू

प्रतिनिधिसभामा निर्वाचितमध्ये सबैभन्दा ज्येष्ठ एकजनालाई अध्यक्षता गर्ने व्यवस्था मिलाउने काम संसद् सचिवालयको हो।...

राष्ट्रसंघीय सुरक्षा परिषद्को अध्यक्षता नरेन्द्र मोदीले गर्दै

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्‌को खुला छलफलमा अध्यक्षता गर्दैछन्। भिडियोमार्फत मोदीले सुरक्षा परिषद्‌ छलफलको अध्यक्षता गर्न लागेका हुन्। आज समुद्री सुरक्षा र सहयोगबारे राष्ट्रसंघीय फोरममा छलफल हुँदैछ।मोदी सुरक्षा परिषदमा छलफलको अध्यक्षता गर्ने पहिलो भारतीय प्रधानमन्त्री भएको त्यहाँको विदेश मन्त्रालयले जानकारी दिएको छ।आफूले राष्ट्रसंघीय बैठकको अध्यक्षता गर्न लागेको जानकारी मोदी स्वयम्‌ले ट्वीटरमार्फत पनि जानकारी दिएका छन्। ट्वीटर